सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कहाँ छ सरकार ? देश टुक्र्याउने तयारीमा राउतहरु ।

यता सरकार चलाउने नेताहरु कुर्सीको झगडामा व्यस्त छन । उता सिके राउतहरु देश टुक्र्याउने प्रोपोगाण्डा बनाउँदैछन । नेपाललाई टुक्र्याउन सिके राउतहरु दिउँसै खुलेआम सोझा सिधा जनताहरुलाई उचालिरहेका छन । तराई नेपालबाट अलग

हेर्दै हाँसो लाग्दा ट्वाईलेटका तस्विर हेर्नुहोस

मान्छेका सोख पनि अचम्मका हुन्छन । कसैलाई खाने काफल छैन, कसैलाई के भने जस्तो कतै मान्छे दिशा पिसाव गर्ने ठाउँ नपाएर छटपटीनु पर्छ कतै भने त्यही दिशा पिसाव गर्ने शौचालय हेर्दै

कानपुर रेल दुर्घटनाका मास्टर माईन्ड नेपाली

बिहार प्रहरीले गत नोभेम्बर २० मा कानपुरको पुखराया नजिक भएको रेल दुर्घटनामा आइआएसइको योजना रहेको दाबी सार्बजनिक गरेको छ । मोतिहारीका एसपी जितेन्द्र राणाका अनुसार घटनामा पक्राउ परेका तीन आरोपीले यसको

उद्योग तपाईको, उद्योगी तपाई, लगानी सरकारको !

के तपाईं १६ देखि ४० वर्षसम्मको बेरोजगार युवा हुनुहुन्छ, गाउँघरमै केही उद्यम गर्न चाहनुहुन्छ, १० जना युवा एकजुट हुन सक्नुहुन्छ, के तपाई कम्तिमा कक्षा ८ उत्तीर्ण हुनुहुन्छ ? यदी यो सबै

मलेसियामा अबैध कामदारलाई अस्थायी ‘वर्कपास’

मलेसियामा कार्यरत गैह्रकानुनी विदेशी कामदारका लागि त्यहाँको सरकारले अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ । मलेसीया सरकारको यो घोषणाले अवैधानिक रुपमा मलेसियामा रहेका हजारौं नेपाली कामदारलाई पनि राहत मिल्ने भएको छ

यसरी हुँदैछ स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन

स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ वटा स्थानीय सरकार गठनको प्रस्ताव सरकारलाई बुझाएको छ । आयोगको प्रस्ताव अनुसार गाउँपालिका र नगरपालिकालाई व्यवस्थापन गर्न करिब ७७ हजार कर्मचारी आवश्यक पर्ने देखिन्छ

कुकुरलाई गोली हानेपछी त्रिभुवन विमानस्थल सुचारु

एकैपटक तीनवटा कुकुर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा देखा परेपछि अवतरण गर्नै लागेको एयर एसियाको विमानले ‘ओभरसुट’ गरेको छ । विमानस्थलको कन्ट्रोल टावरले धावनमार्गको छेउमा कुकुरको हुल देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न

स्थानीय तहका लागी ५१ हजार कर्मचारी नपुग्ने

देश संघिय संरचना कार्यान्वयनको प्रक्रियामा छ । संघिय संरचनामा केन्द्र देखी स्थानीय तहसम्म अहिलेको व्यवस्थामा पुरै फेरबदल हुनेछ । हाल प्रस्तावित स्थानीय तहको संरचना अनुुसार सरकारलाई कर्मचारीहरुको अभाव हुने देखिएको छ

अप्रेसनमा लापरबाही, पेटमा फलामको टुक्रा

फाईल फोटो सिराहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन् । त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो । ‘तीन

साढे ४ करोड र १५ किलो सुन एकैरातमा बरामद

काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कर्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् । प्रहरीले राति सवा