जापानले नेपाल आवत जावतमा प्रतिबन्ध लगायो
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रण गर्न जापानले नेपालसहित थप १६ देशलाई पनि यात्रा प्रतिबन्धको सुचीमा राखेको छ । अनौपचारिक रुपमा यसअघि नै यात्रा प्रतिबन्ध गरिएका यि देशहरुमा
१४ बर्षिया बालिका रुखमा झुण्डिएको भेटिइन
बैतडीमा एक १४ वर्षीया बालिका रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । डिलासैनी गाउँपालिका वडा नम्वर ७ खेतीगाउँ बस्ने नवराज जोशीकी छोरी नन्दा जोशी घर नजिकैको रुखमा पासो लगाएको अवस्थामा
पृथ्वीराजमार्गबाट काठमाण्डौ भित्रिने पुल भत्कियो
अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पु¥याएको छ । मोवाखोलामा आएको बाढीले
आफ्नै जमिनमा खेति गर्न भारतीयको अबरोध
भारतसंग सिमाना जोडिएको रुपन्देहीको बगौली गाउँमा लगातारको कटान रोक्न स्थानीयले सामान्य तटबन्धसहितको चौतारो बनाउने योजना बुने । रूपन्देहीको दक्षिणी मर्चवारी गाउँपालिका–७ बगौलीस्थित स्टाक टोलमा यो काम गर्न पालिकाले बजेट पनि निकासा ग¥यो । अघिल्लो
काठमाण्डौमा पहिरोले पुरेर एकजनाको मृत्यु
राजधानी काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले
जेलमा लिएको १ हजार ऋणले रोशनको हत्या
सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया
बिहेको गर्छु भनि किशोरी वलात्कार गर्ने पक्राउ
बालिकालाई बिहे गर्ने प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई रहेका
अन्ततः ओलीको प्रस्तावमा प्रचण्डको सहमती
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री
बोक्सी आरोपमा अर्धनग्न बनाई गाउँ परिक्रमा
पर्सामा एक महिलालाई बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराइएको छ । छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै
पुट्ट पेट किन बढ्छ ? पेट लागेको कसरी घटाउने ?
पुट्ट बाहिर निस्केको पेट नै सबै रोगको घर हो । शरीरमा आउने अधिकांश समस्या पेटबाट सुरू हुन्छ । एउटा भनाइ छ–टाउको दुख्यो भने पेटमा चिसो लगाउनू । त्यसैले स्वस्थ रहन हाम्रो










