सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रुकुमको चौरजहारीमा भाईले गरे आफ्नै दाईको हत्या

रुकुम पश्चिममा नवराज विक सहित ६ जनाको हत्या भएको नगरपालिकामै टाउको छुट्टिएको, गाडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । चौरजहारी नगरपालिका वडा नम्वर ९ गुर्ताल निवासी ४५ वर्षीय हरिबहादुर

यिनै तिनजना हुन् सशस्त्र प्रहरीका जवानको हत्यारा

सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका–३ मखनाहाका २५ वर्षीय जवकेश

श्रीमति हत्या गरि जलाउने पुर्वडीआईजी जेलमुक्त

पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइराला जेलमुक्त भएका छन् । कोइराला बिहीबार बिहान ११ः५० बजे डिल्लीबजार कारागारबाट निजी कारमा बाहिरिएका हुन् । केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र

खेल्न भनि निस्किएका ३ बालकको लास भेटियो

झापामा केही दिनदेखि बेपत्ता भएका तीन जना बालक सिमसार क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । उनीहरु तिनै जना भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय,

Condolence

अर्कालाई बचाउन खोज्दा आफै मरेर गए २ युवा

कोरोनाको महामारी दुनियाँभर फैलँदै थियो । छिमेकी देश भारतमा पनि कोरोनाको संक्रमण सुरु भएपछी धन कमाउन कालापार (भारत) गएका रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ५ बडागाउँका लोक बहादुर घर्ती मगर

Syarpu Tal

रुकुम पश्चिमको स्यार्पुतालमा डुबेर २ जनाको मृत्यु

रुकुम पश्चिमको स्यार्पु तालमा संगै माछा मार्न गएका गाउँकै साथी कमल विक डुब्न लागेपछी उनको उद्दार गर्ने क्रममा बुधबार दुई जना युवा वेपत्ता भएका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा पर्ने

Death boy corona

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो

रोल्पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधन

रोल्पाका पहिलो कम्युनिस्ट सदस्य पूर्वसांसद बर्मन बुढाको बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया

Flood and Landslide

स्याङ्जामा घर पुरिँदा आमाको मृत्यु, छोरी घाईते

घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारूको मृत्यु भएको छ । मायाकी २० वर्षीया छोरी नारायणी सारू घाइते भएकी छिन् । सांकेतिक फोटो घाइते नारायणीलाई उपचारका लागि वालिङ

Flood and Landslide

बर्षापछी आएको पहिरोले लमजुङमा १८ घर पुर्यो

लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा बुधबार बिहान पहिरो आउँदा १८ घर पुरिएका छन् । पहिरोमा परेर ३ जना घाइते भए पनि अन्य मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताएका