अर्थवाल
जापानले कसरी लैजाँदैछ त नेपाली कामदार ?
जापानले सामना गर्दै आएको कामदारहरुको चरम अभावलाई सम्बोधन गर्न अप्रिल १, २०१९ बाट नयाँ कानुनलाई अनुमोदन गरी विदेशी कामदार भित्र्याउने प्रक्रियालाई तीव्र बनाएको छ । कामदारको अभाव पुर्ति गर्न जापानले नेपाल
फेसबुक विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीमार्फत
फेसबुक, ट्विटर, युट्युव जस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापनका लागी नेपालबाट करोडौँ रकम अबैधानिक रुपमा बाहिरिने गरेको छ । यसरी सामाजिक सञ्जालमा गरिने विज्ञापनका लागी अबैधानिक रुपमा बाहिरिने रकमलाई सरकारले कानुनी दायरामा
नक्कली बिल बनाई भाटभटेनीले अर्बौँ कर छल्यो
भाटभटेनी सुपरमार्केटसहित पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर अर्बौंको कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । १० वर्षअघि यो कर छलीको अनुसन्धान भएको थियो । राजस्व न्यायाधीकरणबाट कर छलीमा
बालुवाटारको जग्गा छानबिन गर्ने म्याद थपियो
बालुवाटारको ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणको अनुसन्धान अँझै सकिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पटक म्याद थप्दा पनि
मार्चबाट नेपाल एयरलाईन्स जापानको नारितामा
नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्झाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको
६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण
मुलुकभर ६ हजार रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिले अतिक्रमण गरी आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनअनुसार ८ वटा जिल्लाका तालतलैया,
दुध बेचेरै नातिनीलाई नर्स, छोरालाई गाडी
६८ वर्षकी नवसरा खत्री शनिबार सबेरै तुलसीपुर रजौरामा भेटिइन् । झिसमिसे अँध्यारोमा टर्च बालेर लम्कीरहेकी उनले पिठ्युमा झोला भिरेकी थिइन् । मंसिरको यो चिसोमा उनी मर्निङ वाक हिँडेकी होइनन् । उनी
मार्चबाट जापानको नारितामा नेपाल एयरलाईन्स
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी फागुन १९ (मार्च २) देखि ओसाका उडान बन्द गरेर जापानको राजधानी टोकियोबाट नजिकै रहेको नारिता विमानस्थलमा उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्यूरो
भेटिएला दैलेखमा पेट्रोल ? ड्रिल गर्ने तयारी
दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थको अनुसन्धान धमाधम चलिरहेको छ । नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको हो । लामो समय देखि खोलाको पानीमा
विदेशबाट फर्किनेले ल्याउने सुनको भन्सार बढ्यो
सरकारले विदेशबाट ल्याउने सुनको भन्सार महसुल बढाएको छ । कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा