अर्थवाल

कोरोनाको उपचारमा खटिनेबाहेकको भत्ता कटौती
सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना,

भारतमा आतंक मच्चाइरहेको सलह नेपाल सोझियो
अफ्रिकाको रैथाने सलह इरान, पाकिस्तान, भारत हुँदै नेपालतिर आउन लागेको छ । फट्याङ्ग्रा प्रजातिको यो किराको सम्भावित प्रवेशलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय सतर्क बनेको छ । ६० वर्षअघि काठमाडौं उपत्यका

राजाको तस्विर भएका नोट अब चलाउन नपाइने
अब राजाको तस्वीर भएका नोट चलन चल्तीबाट हटाउने तयारी गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएका नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो । तत्कालै

जापानमा सगुन लगानीकर्ताको भर्चुअल छलफल
“Sagoon” डिजिटल दुनियाँमा संघर्षको मैदानमा उत्रिएको एउटा सामाजिक सञ्जाल (Social Application) हो । सोसियल एप्लिकेसनको भिडभाडमा एउटा नयाँ योजना र अस्तित्वकासाथ उदायको Sagoon ले छोटो समयमा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो

सगुनको अन्तराष्ट्रिय सेयरमा लगानी गर्ने तरिका
सामाजिक सञ्जालको दुनियाँमा आफ्नो छुट्टै पहिचान लिएर आएको Sagoon ले यतिबेला आफ्नो बजार प्रबद्र्धन तथा पुँजी बृद्धीलाई आक्रामक रुपमा अगाडी बढाएको छ । भइरहेका सामाजिक सञ्जालका बिशेषतालाई समेट्दै प्रयोगकर्तालाई नयाँ फिचर्स

गाउँगाउँमा बाँझो जग्गा खनजोत गरी खेतीपाति
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला चौतर्फी समस्याहरू देखिएका छन् । अर्थतन्त्र र जीवनस्तरमा नकारात्मक प्रभाप परे पनि पर्वतको कृषि क्षेत्रमा केही सकारात्मक प्रभाव देखिन थालेको छ । लकडाउनले

नेपाल एयरलाइन्स जापान जाँदै, फर्किँदा रित्तो
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानी नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी

४० मुरीभन्दा बढी धान फलाए १ लाख पुरस्कार
पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका

नेपाल भित्र्याउँछ ८७९ अर्ब, भारत लिन्छ ३६३ अर्ब
सरकारको अनुमान छ—कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तराष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर

इन्टरनेट काटिन थालेपछी दिन काट्न गाह्रो
मुलुकमा चैत ११ गतेदेखि लकडाउन छ । कोरोना भाइरस संक्रमण रोकथाम गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका प्रभावित जनतालाई राहत दिनका लागि सरकारले पहिलोचरणमा चैत १६ गते केही निर्णय गरेको थियो