विदेशी वाल
भारतमा १७ हजार बढी कोरोना संक्रमित, ५४३ को मृत्यु
भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो
जापान सरकारले दिने १ लाख विदेशीले पाउँछन् ?
कोरोना भाइरसको महामारी फैलिनबाट रोक्न अपनाएका संकटकाल घोषणा लगायतका उपायहरुका कारण सर्बसाधारणमा उत्पन्न आर्थिक कठिनाइ कम गर्न जापान सरकारले हरेकलाई १ लाख येन नगद दिँदैछ । धेरैलाई जापानमा रहेका विदेशीहरुले यो सहयोग
जापानले प्रतिव्यक्ति १ लाख येन दिने प्रतिवद्धता
कोरोना भाइरसका कारण आर्थिक भार बढेको भन्दै जापान सरकारले प्रतिव्यक्ति १० मान येन दिने भएको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेले प्रति व्यक्ति १,००,००० येन दिने भन्ने प्रस्तावलाई सम्बोधन गर्ने बताइएको
देशभर संकटकाल घोषणा गर्ने जापानको तयारी
दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछी जापान सरकारले देशभर संकटकालको घोषणा गर्ने तयारी गरेको छ । यसअघि ७ ओठा प्रान्तमा संकटकाल घोषणा गरे पनि त्यसले मानिसको आवतजावतमा भने खासै प्रभाव पारेको छैन
अमेरिकाले जानाजान मान्छे मारिरहेको छः इरान
कोरोनाको महामारीको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आर्थिक सहायता रोक्ने अमेरिकाको निर्णयको इरानले कडा शब्दमा विरोध गरेको छ । कोरोनाबाट धेरै मानिसहरुको मृत्यु हुनुको दोष अमेरिकाले डब्लुएचओलाई लगाएको बेला इरानले भनेको
भारतमा कोरोनाले २४ घण्टामा ३८ जनाको मृत्यु
भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ । त्यस्तै
जापानमा कोरोना संक्रमित ६ हजार ७ सय ९२ पुगे
विश्वभर आतंक मच्चाइरहेको कोभिड–१९ का कारण पछिल्ला दिनमा जापानमा पनि संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबारको दिनमा मात्रै जापानभर ६ सय ३२ जनामा कोरोना भाईरसको नयाँ संक्रमण भेटिएको पुष्टि
कोरोनाले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या
कोरोनाका कारण ९५ हजार भन्दा बढीको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म ९५ हजार ६ सय ६८ पुगेको छ । संक्रमित हुनेको संख्या १६ लाख ४ हजार ८१ पुगेको छ
कोरोना मानव जातिका लागी खतराः संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड–१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी








