विदेशी वाल
कोरोनाको केन्द्र बन्दै इटली, ७५०० को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५
कोरोनाबाट अरुलाई बचाउन नर्सद्वारा आत्महत्या
एक इटालियन नर्सले आफूमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आत्महत्या गरेकी छिन् । उनले आफैमा कोरोनाको कहर सुरु हुन लागेको थाहा पाएपछि थप अरुलाई संक्रमण नबढोस् भनेर आत्महत्या गरेको त्यहाँस्थित नर्सहरुको महासंघले
न्युज २४ एचडी टिभिका २ सहित ३ पत्रकारमा कोरोना
सहितकोरोना भाइरस संक्रमण सम्बन्धि समाचार संकलनका क्रममा सुरक्षा साबधानी नअपनाउदा पाकिस्तानमा न्यूज २४ एचडी टीभीका दुईजना सहित तीन जना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डेली टाइम्स अनलाइनका अनुसार,
एक बर्ष सर्ने भयो टोक्यो आलिम्पिक–२०२०
धेरैले निर्विकल्प देखेको ओलिम्पिक्स सार्ने विषय अब औपचारिक रुपमै सर्ने भएको छ । कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन् । एक वर्षपछाडि
इटलीपछी कोरोनाको महामारी स्पेनमा डरलाग्दो
चीनपछि अब युरोप कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा गम्भीर स्थिती निम्तिएको छ । स्पेनमा अहिलेसम्म २ हजार ३ सय ११ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको
कोरोना भाइरसले टोकियो ओलम्पिक सर्ने सम्भावना
विश्वरभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व खेलकुद नै प्रभावित बनिरहेका बेला जापानमा हुने टोकियो ओलम्पिक २०२० सर्ने सम्भावना बढेको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी आईओसीले आगामी जुलाई र अगष्टमा हुने
इटलीमा स्थिति भयावह, एकैदिन ७९३ को मृत्यु
चीनपछिको कोरोनाको इपिसेन्टर बनेको इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु
एचआइभी निको भएका दोस्रो व्यक्ति क्यास्टिलेजो
लन्डनमा बस्ने एक पुरुष एचआईभी अर्थात् ह्युमन इम्युनो भाइरसको सङ्क्रमणबाट मुक्त हुने विश्वका दोस्रो व्यक्ति बनेको चिकित्सकहरूले बताएका छन् । एयाडम क्यास्टिलेजोलाई ३० महिनाअघि एन्टी रेट्रोभाइरल भनिने भाइरसको सङ्क्रमण स्थिर राख्ने
कोरोना अमेरिका, इटली र स्पेनमा भयावह बन्दै
कोरोना (कोभिड–१९) भाईरसले पछिल्लो समय इटाली, अमेरिका र जर्मनीमा धेरै संक्रमण गरेको छ । अन्य मुलुकको तुलनामा यी तीन मुलुकमा नयाँ संक्रमितहरू भेटिने क्रम बढेको छ । विवरण अनुसार इटालीमा झण्डै ६
भारतीय गायिका कनिका कपुरलाई कोरोना देखियो
भारतकी गायिका कनिका कपुरमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । विशेषगरी ‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ गीतबाट चिनिने गायिका कपुरलाई शुक्रबार कोरोनाभाइरसको संक्रमण देखिएको इण्डिया टुडेले जनाएको छ । उनलाई









