विदेशी वाल
जापानमा कोरोनाका कारण ४० को मृत्यु, १६६८ संक्रमित
जापानमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । जापान सञ्चार माध्यमहरुले प्रकासित गरेको समाचार अनुसार ज्यान गुमाउने मध्ये ७ जना योकोहामा पोर्टमा रोकिएको डाइमण्ड
इटलीमा कोरोनाका कारण एकैदिन ४१ को मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार मात्रै थप ४१ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर
अमेरिकामा कोरोनाका कारण ६ जनाको मृ*त्यु
विश्वभरी त्रासमा रहेको नोभल कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । भाइरस संक्रमितको संख्या पनि एक सय पार भएको छ । सोमवार वाशिङटन राज्यको विभिन्न क्षेत्रमा
अमेरिकी एमसीसी लागु नगर्ने श्रीलंकाको निर्णय
श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय गरेपछि लामो समयदेखिको विवाद टुंगो लागेको हो । यसअघि
कोरोनाका कारण दुई हजार ८७३ जनाको मृ*त्यु
नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर शुक्रबारसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८५३
दक्षिण कोरियामा कोरोना संक्रमित बिरामी बढ्दो
दक्षिण कोरियाले शुक्रवार ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरेको छ । यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो सङ्ख्याको सङ्क्रमण हो । कोरिया सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार दक्षिण
सलह बिरुद्ध लड्न चिनियाँ हाँस पाकिस्तानमा
बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन सक्ने बताइएको छ । एक कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ र हाँस
अमेरिकी सैन्य विमानमा चिनले लेजर हान्यो
अमेरिकी जलसेनाले बिहीबार एक वक्तव्य जारी गर्दै चीनको सैन्य युद्धपोतबाट आफ्नो पी–८ सर्भेलेन्स विमानमाथि सैन्य ग्रेडको लेजर प्रहार भएको आरोप लगाएको छ । गत हप्ता भएको यस घटनालाई अमेरिकी जलसेनाले ‘असुरक्षीत
कोरोना संक्रमण रोक्न जापानमा विद्यालय बन्द
चीनबाट फैलिँदै गएको कोरोना भाइरसको आक्रमण बढ्दै गएपछी जापान सरकारले कोरोना नियन्त्रणका लागी कडा कदम चालेको छ । चिनपछी कोरोना संक्रमण तिव्र गतिमा बढ्ने देशहरुको अग्रपङतीमा रहेको जापानले सार्वजनिक विद्यालयहरु बन्द
चीनमा फैलिएको कोरोना भाइरसबारे नयाँ तथ्य
चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध विरामीहरू र









