सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एभरेष्टवाल विशेष

boplop chanda

प्रचण्ड र ओलीलाई मार्न खोजेपछी विप्लवमाथी प्रतिबन्ध

विप्लव माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्ने निर्णय गर्दै मान्छे खटाएपछी सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत विप्लव माओवादीमाथी पुर्ण रुपमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापाको

Satelite of nepal

नोट र पासपोर्ट नेपालमै, तिन बर्षमा स्याटेलाईट

आधुनिक नेपालले अहिलेसम्म आफ्नो मुद्रा (नोट) समेत विदेशमै छाप्दै आएको छ । विदेशमा नोट छपाइका क्रममा भ्रष्टाचारसमेत हुने गरेको छ । त्यसैगरी एमआरपी पासपोर्ट समेत नेपालले अहिलेसम्म आफ्नै देशमा छाप्न सकिरहेको

विप्लवलाई सेल्टर दिनेलाई कारबाही गर्नुः गृहमन्त्री

आईतबारदेखी भैरहवामा सुरु भएको प्रदेश पाँच स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई विप्लवसँग राजनीतिक व्यवहार नगर्न ठाडो निर्देशन दिएका छन् । उनले विप्लव माओवादी भएपनि

सहमती तोड्दै सिके राउतले लाए देश टुक्र्याउने नारा

गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार संसदको रोष्टममा उभिएर ११ बुँदे सहमतिलाई ‘राष्ट्रिय अखण्डता रक्षामा महत्वपूर्ण उपलब्धी‘ भनिरहँदा जनकपुरमा सिके राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेसको नारा’ घन्काइरहेका थिए । सिके राउतको स्वागतमा निकालिएको र्यालीमा

राउतको आफ्नै सुरक्षा दस्ता, छाडेनन् मधेषको नारा

अखण्ड र सार्वभौम नेपालमा सहमति जनाउँदै सरकारसँग ११ बुँदे सहमति गरेका डा. सिके राउत आइतवार जनकपुर पुग्दा पुरानै शैलीमा विखण्डणको नारा लागेको छ । काठमाडौँबाट सिके राउत जनकपुर ओर्लिँदा एकातिर तालिम

राष्ट्रिय मुद्दामा असहमती, दलिय स्वार्थमा एकमत

प्रमुख प्रतिपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल एयरलाइन्सको वाइडबडी प्रकरणमा यथार्थ सार्वजनिक नगरे सरकारलाई ‘नछोड्ने’ चेतावनी दिए । मंसिर २६ को प्रतिनिधिसभा बैठकमा सभापति देउवाले भनेका थिए, ‘वाइडबडी प्रकरणबारे

Citizenship Nagarikta Bidhyak

‘बाबुको पहिचान नभएकाले पनि’ नागरिकता पाउने

संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशज नागरिकता दिने कानुनी व्यवस्था गर्न सांसद एकमत देखिएका छन् । नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदको राज्यव्यवस्था समितिमा जारी

बृद्धभत्ताको सुरुवात गर्ने नेता अधिकारीको निधन

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको छ । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म

हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको शव सुकेटारमा

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहितका सात जनामध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन

राजा फर्किने सम्भावना, राजालाई भारतको साथ

राजनीतिक अस्थिरता निम्त्याउँदै भारतको सहयोगमा दरबारले टाउको उठाउने खेल सुरु गरेको छ । यसैका लागि निरन्तर पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको थाइल्यान्डदेखि भारतसम्मको भ्रमणको कार्यक्रम तय भएको थियो ।