सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Police office baitadi

बैतडीमा थुनुवामै कोरोना, प्रहरी कार्यालय सिल

बैतडीमा कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिएका छन् । ‘कर्तव्य

Sagoon

जापानमा सगुन लगानीकर्ताको भर्चुअल छलफल

“Sagoon” डिजिटल दुनियाँमा संघर्षको मैदानमा उत्रिएको एउटा सामाजिक सञ्जाल (Social Application) हो । सोसियल एप्लिकेसनको भिडभाडमा एउटा नयाँ योजना र अस्तित्वकासाथ उदायको Sagoon ले छोटो समयमा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो

Sagoon

सगुनको अन्तराष्ट्रिय सेयरमा लगानी गर्ने तरिका

सामाजिक सञ्जालको दुनियाँमा आफ्नो छुट्टै पहिचान लिएर आएको Sagoon ले यतिबेला आफ्नो बजार प्रबद्र्धन तथा पुँजी बृद्धीलाई आक्रामक रुपमा अगाडी बढाएको छ । भइरहेका सामाजिक सञ्जालका बिशेषतालाई समेट्दै प्रयोगकर्तालाई नयाँ फिचर्स

Kulanghar chhoraharu bauko hatyara

दाजुभाईले बाबुको हत्या, बुहारीबाट खुल्यो रहश्य

घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ । विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको

Corona Virus

नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

बिहिबार राति बाँके र कपिलवस्तुका गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा

Agriculture in Nepal

गाउँगाउँमा बाँझो जग्गा खनजोत गरी खेतीपाति

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला चौतर्फी समस्याहरू देखिएका छन् । अर्थतन्त्र र जीवनस्तरमा नकारात्मक प्रभाप परे पनि पर्वतको कृषि क्षेत्रमा केही सकारात्मक प्रभाव देखिन थालेको छ । लकडाउनले

Thankot

राजधानी छिर्ने सबै नाका सिल गर्न गृहको पत्र

गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन

Kali River in Nepal

यि हुन लिम्पियाधुरासम्म नेपाल हो भन्ने प्रमाण

पद्मा अर्याल भूमि व्यवस्था मन्त्रालयमा पुग्नासाथ उनले तत्कालै सबै सरकारी कार्यालयमा प्रयोग भइरहेका नक्साहरु हटाउन पत्राचार गरिन् । अर्यालले २०७५ भदौ २४ गते सबै मन्त्रालयका सूचना अधिकारीहरुलाई बोलाएर नापी विभागले प्रमाणित

Map of Nepal

नेपालको नयाँ नक्सा स्वीकार गरिने छैनः भारत

भारतले नेपालको नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ । नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो । बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र

Map of Nepal

नयाँ नक्सामा अब नेपालको क्षत्रेफल कति ?

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् । मन्त्री अर्यालले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसारको नक्सा सार्वजनिक गरेकी हुन् । २०३२