सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Devi Prasad Dulal

नाजायज सम्बन्ध थाहा पाएपछी श्रीमानको हत्या

विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले निश्कर्ष निकालेको छ । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निश्कर्ष निकालेको

Corona Infected

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३०४

रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित

Cabinat of Nepal

सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म थप्यो

सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन्

Corona Virus

थप तिन जनामा कोरोना पुष्टि, संख्या २९५ पुग्यो

आइतबार थप तीन जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स समेत रहेको खुलेको छ । बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन् । उनीहरू विराटनगर महानगरपालिका

Bideshbat farkidai

विदेशबाट दैनिक ६ हजारको उद्दार गर्ने तयारी

सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ । ‘यूएई लगायतका देशले ‘आफ्नो

Death scatch, Sicide

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपालमा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ

Manoj Mukunda Narvane

भारतको सैन्य धम्कीको खण्डन गर्न निर्देशन

प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय अतिक्रमणमा परेको भूमिबारे भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र

Cabinate of Nepal

लिम्पियाधुरासहितको नयाँ नक्सा ल्याउँदै सरकार

सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा

Death scatch, Sicide

भारतबाट आएर क्वारेन्टाइन बसेका युवाको मृत्यु

भारतबाट आएर बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्य अवस्था असामान्य

Corona Virus

कोरोनाबाट महिलाको मृत्यु भएपछी गाउँ सिल

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका –९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई