मुख्य समाचार
नेपाल भित्र्याउँछ ८७९ अर्ब, भारत लिन्छ ३६३ अर्ब
सरकारको अनुमान छ—कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तराष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर
युएईमा एकैदिन २२ नेपालीमा कोरोना संक्रमण
युएईको शारजहामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । ती सबै नेपाली महिला कामदार हुन् । शारजहाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा
नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको
लिपुलेक कालापानीबारे सरकार सजग छः परराष्ट्रमन्त्री
भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको
फेरी १ जनामा कोरोना, जम्मा संक्रमित १०२ जना
शुक्रबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो
लिपुलेक मिच्दै भारतले मानसरोवरको बाटो खोल्यो
भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिंक रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित
कोरोनाका कारण ५२ बर्षिय पेम्बा लामाको मृत्यु
अमेरिकामा कोरोना संक्रमणका कारण नेपालमा काठमाण्डौं घर भएका पेम्बा रिन्जी लामाको मृत्यु भएको छ । ५२ बर्षिय लामाको उपचारका क्रममा न्युयोर्कको माउण्ट साइनाई अस्पतालमा मृत्यु भएको हो । निकट व्यक्ति लाक्पा शेर्पाले
बिरगञ्जका १७ कोरोना संक्रमित एकै परिवारका
गत बुधबार बिरगञ्जमा थपिएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि
इन्टरनेट काटिन थालेपछी दिन काट्न गाह्रो
मुलुकमा चैत ११ गतेदेखि लकडाउन छ । कोरोना भाइरस संक्रमण रोकथाम गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका प्रभावित जनतालाई राहत दिनका लागि सरकारले पहिलोचरणमा चैत १६ गते केही निर्णय गरेको थियो
सुन्दरी गायिका रेखा शाहको नयाँ गित ‘मौन…’
‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ बोलको गीतबाट संगीत क्षेत्रमा स्थापित भएकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘तिमि पनि मौन…’ सार्वजनिक गरेकी छिन् । गायिका शाहको सुमधुर स्वरले सजिएको ‘मौन’










