मुख्य समाचार
आइतबार मात्रै नेपालमा १६ जनामा कोरोना पुष्टि
बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले
नेपालमा एकैदिन १० जनामा कोरोना भेटियो
बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यस सँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको
भुल्केमा अरुबाटै जमातीमा कोरोना सरेको पुष्टि
वैशाखको पहिलो साता उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसिरहेका १२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक थिए भने अर्का जमाती विराटनगरका थिए । उनीहरूको सम्पर्कमा आएका ६८
बहराइनमा थप ७७ नेपालीमा कोरोना संक्रमण
बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७
प्रचण्ड र चिनियाँ राजदुतबिच खुमलटारमा भेटघाट
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छन् । प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान उनीहरूबीच भएको भेटमा कोरोना भाइरस रोकथामका लागि भइरहेको
अप्ठ्यारो परिस्थितिमा अस्थिरिता निम्त्याउन खोजियो
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला
जापानको टोकियोमा थप २ नेपालीमा कोरोना
जापानको टोकियोमा थप २ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । संक्रमित भएकाहरु केहि दिन अघि संक्रमित पुष्टि भएका व्यक्तिसंगै कार्यरत रहेको खुल्न आएको छ । टोकियोको इकेबुकुरोस्थित एक रेष्टुरेन्टमा कार्यरत
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन
बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन् । हिजो मात्रै उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स
इरफानका अन्तिम शब्द: आमा लिन आउनुभयो
बलिउड अभिनेता इरफान खानले बुधबार बिहान मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा क्यान्सरसँग संघर्ष गर्दागर्दै ज्यान गुमाए । उनको निधनले अभिनय क्षेत्रले एउटा अभूतपूर्व प्रतिभा गुमाएको छ । उनी दुई वर्षदेखि
विदेशमा अलपत्र नेपाली ल्याउने गृहकार्य
सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बुधवार विदेशमा रहेका नेपालीलाई सम्बोधन











