मुख्य समाचार
नेपालका दिवेश अमेरिकिन आइडलको टप सेभेनमा
नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ
भारतबाट लुकेर नेपाल छिरेका १० जनामा कोरोना
कपिलवस्तुमा सोमबार फेला परेका १० जना कोरोना संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ । लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका–५
पोखरामा बिद्यार्थीले जलाए नरेन्द्र मोदीको पुत्ला
लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ । पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ,
नर्सिङ केयरमा जापान जान अनलाइन अन्तरवार्ता
जापानले तोकुतेई गिनोउ भिषा मार्फत नेपाल सहित बिभिन्न मुलुकबाट विदेशी कामदार लैजाने प्रक्रिया कोरोना भाईरसको असरका कारण रोकिएको यहाँहरु सबैलाई थाहा नै छ । विश्वभर आकस्मिक बाहेक नियमित आवतजावत सम्बन्धि सम्पुर्ण
कोरोनाका कारण विश्वभर ७८ नेपालीको मृत्यु
कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१
भारतले सिमा मिचेको की नेपालले मिच्न दिएको ?
‘मान्छेहरूले नक्सा सच्याउनुर्पयो भनेका छन् । नक्सा त प्रेसमा छाप्दा हुन्छ । नक्सा छाप्ने कुरा होइन, भूमि फिर्ता लिने कुरा हो । यो सरकारले भूमि फिर्ता लिन्छ ।’–केपी शर्मा ओली भारतले नेपाली
लिपुलेकमा भारतले सडक बनाएकोबारे सरकारको आपत्ति
भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका
भारतले लिपुलेक मिचेको बिरोधमा प्रचण्ड र ओलीको संयुक्त विज्ञप्ती
भारतले लिपुलेकमा नेपाली सीमामा सडक बनाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा पार्टीका तर्फबाट शनिबार
शनिबार थप ८ जनामा कोरोना भएको पुष्टि
शनिबार मात्र नेपालमा ८ जना कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित बिरामी थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलवस्तु र एक जना पर्साका हुन् ।
लिपुलेकमा खनिएको सडक भारतिय भुमीमै पर्छः भारत
भारतले नेपाली भुमि मिचेर लिपुलेकमा खनिएको मानसरोवर जाने सडक भारतीय भूमि भित्रै पर्ने दावी गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियाले उठाएका प्रश्नको जवाफ दिदैँ सडक उत्तराखण्डको पिथौरागढ










