मुख्य समाचार
नेपालमा एकैदिन २४ जनामा कोरोना भएको पुष्टि
सोमबार मात्रै यसअघि ११ जनामा कोरोना संक्रमण देखिएकोमा फेरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य
कालापानी हेरेर फर्किएकी उपसभामुखको वयान
गत ५ फागुनमा महोत्सव उद्घाटन गर्न दार्चुला पुगेका उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सीमा ‘निरीक्षण गर्न’ हेलिकप्टर चढेर कालापानीतर्फ गए । १४ जनाको टोलीमा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी पनि
गृहमन्त्रीको निर्देशनमा कालापानीमा सशस्त्र प्रहरी
कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । यसका लागि गृह मन्त्रालयले सैनिक हवाई महानिर्देशनालयलाई पत्राचार गरिसकेको छ । सेनाको हवाई निर्देशनालयबाट स्वीकृति प्राप्त
युएईले नेपाली कामदार आफै नेपाल पुर्याईदिने
नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको
कालापानीबाट भारतीय सेना हटाउः नेपाली कांग्रेस
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवैसँग संवाद गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दुवै मित्रराष्ट्रसँग प्रष्ट धारणा र
प्रेमिका गर्भवती भएपछी फरार भए प्रेमी
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ मा प्रेमिका गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै एक युवकविरुद्ध उजुरी परेको छ । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवती गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै युवतीले
४० मुरीभन्दा बढी धान फलाए १ लाख पुरस्कार
पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका
लिपुलेकबारे वार्ता गर्न कोरोनाका कारण रोकिँदैनौँ
नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ । र,
भारतसंगको सिमानामा पर्खाल लगाऔँः नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् । ‘सीमा
नर्सिङ केयरमा जापान जानेले बुझ्नैपर्ने कुरा
अहिले जापानमा धेरै श्रम अभाव भएको क्षेत्र मध्ये नर्सिङ केयरको क्षेत्र पनि एक हो । जापानको सवालमा यो यस्तो क्षेत्र हो जहाँ विस्तारै कामदारको माग बढी रहन्छ । जापानमा वृद्ध्हरुको जनसंख्या










