सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

एक झट्काले लग्यो कृष्णको दुईओटै हात र एउटा खुट्टा

सानैमा जीम्मेवारीको भारी बोकेका रुकुमका कृष्ण ओलीका सपना धेरै थिए । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीको ठुलो सपना थियो, आफ्नी जीवनसंगिनी रुपालाई स्टाफ नर्स पढाउने । कसलाई थाहा

Tribhuwan International Airport in Nepal

विदेशबाट फर्किनेले ल्याउने सामानमा कडाई हुनथाल्यो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बिदेशबाट फर्किनेले ल्याउने सामानमा सरकारले कडाई गर्न थालेको छ । विमानस्थल अध्यागमनले जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गर्न थालेको छ । यसअघि

बाह्र बर्षीय आमा, छोरीलाई हेर्छिन अनि लजाउँछिन

नातिनी जन्माएकी बाह्र वर्षीया छोरीलाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन, राममाया । तीन दिन अघि छोरी गंगामायाले नातिनी जन्माइन् । बज्यै बनेकोमा खुशी छन् । कलिलै उमेरमा सन्तान जन्माएकी छोरीको

गायिका प्रिति आलेलाई जापानमा फ्यानले घेरेपछी

प्रिति आले नेपाली लोकदोहोरी क्षेत्रमा स्टेज क्वीनका रुपमा परिचित छिन् । जहाँ प्रिति आले जान्छिन, त्यहाँ दर्शकको मनले ननाची बस्न मान्दै मान्दैन । एकपछी अर्को बहुचर्चित धमाकेदार गितहरु गाएर श्रोता तथा

फ्यानसँग फोटो खिच्दा महानायक हमाललाई हैरानी

शुक्रबार जापानको ओयामामा एचआईभी संक्रमित बालबालिकाको सहयोगार्थ एउटा म्युजिक च्यारिटी कार्यक्रम भयो । म्युजिकल कार्यक्रममा महानायक राजेश हमाल, स्टेज क्वीनका रुपमा चिनिने लोकदोहोरी गायिका प्रिति आले मगर र आधुनिक तथा लोकपप

सुन्दरमणी र ‘विष्णु माझी’का जुम्ल्याहा छोरा

‘विष्णु माझी’ नेपाली लोकदोहोरी क्षेत्रकी एउटा नक्षत्र हुन भन्दा फरक नपर्ला । लोकदोहोरी क्षेत्रमा उनको श्वर सम्भवत; निर्बिकल्प छ । तर स्वरमा उनको जति जादु छ, त्यति उनको जिवनको वास्तविकता रहश्यमयी

तपस्वी मुकुण्डोधारी बमजनको आश्रममा प्रहरीको छापा

तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित एउटा आश्रममा प्रहरीको टोलीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बमजनको आश्रममा

बृद्धबृद्धा र बच्चा आश्रममा, विदेशी माग्नेलाई बोर्डरमा

काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । महानगरीय प्रहरी परिसरका अनुसार

बेरोजगार छन् ४८ हजार ८ सय ६ जना नर्स

देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।

Kp Oli priminister of nepal

वाइडबडी प्रकरणमा रौँ–चिरा केलाइन्छः प्रधानमन्त्री

वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन गर्ने निष्कर्षमा प्रधानमन्त्री