मुख्य समाचार
टोकियोमा स्कुले बिद्यार्थीमाथी छुरा आक्रमण
आज मे १० तारिख बिहान ८ बजेतिर टोकियोको ओतामा जुनियर हाई स्कूलको पहिलो वर्षमा अध्ययनरत एक बिद्यार्थीमाथी स्कुल गईरहेको बेला धारिलो हतियार प्रहार भएको छ । विद्यार्थीको छातीमा धारिलो हतियार प्रहार
अमेरिकामा चार महिनामा २ सय ७ गोलीकाण्ड
यस वर्षको चार महिनामा अमेरिकामा २ सय ७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ । सन् २०२३ को मे ७ सम्मको यो तथ्यांक सन् २०१३ यताको सोही अवधिसम्मको तुलनामा सबैभन्दा बढी हो । अमेरिकामा
बच्चाहरु स्कुल जान किन गाह्रो मान्छन ?
धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् । स्कुल नजानका लागि विभिन्न बहाना बनाउन थाल्छन् । बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् । तर किन स्कुल
बिदेशबाट आउँदा २ ओटा मोवाईल ल्याउन पाईने
सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ
जग्गा कित्ताकाट प्रस्ताव फेरी मन्त्रालयमै फिर्ता
कित्ताकाट खोल्ने भू–उपयोग नियमावली–०७९ को संशोधन प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फिर्ता भएको छ । गत जेठ २३ मा जारी भू–उपयोग नियमावली–०७९ पहिलो पटक संशोधनपछि स्वीकृत गर्दै प्रधानमन्त्री पुष्पकमल
शरणार्थी काण्ड दबाउन दौडधुपमा शिर्ष नेता
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने संगठित गिरोहविरुद्ध प्रहरी अनुसन्धान जति गहिरो हुँदै छ, शीर्षस्थ राजनीतिक नेतृत्वमा बेचैनी उति नै बढ्दै छ । जनतालाई अनागरिक बनाएर मानव तस्करी गर्न
पुर्वराष्ट्रपति ट्रम्प यौनदुर्व्यवहार मुद्दामा दोषि
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो
सुत्केरी विदा बढाएर अब ६ महिना सम्म बनाईने
सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले
जापानको ओशाकामा नेपाली महिलाको शव फेला
जापानको ओशाकामा एक नेपाली ‘महिला’को शव समुद्रमा फेला परेको छ । जापान प्रहरीले दिएको जानकारी भन्दै गैरआवासीय नेपाली संघ जापानकी उपाध्यक्ष सङ्गिता अधिकारी सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा यसबारेमा अस्पष्ट खबर लेखेकी
महामन्त्रीद्वय थापा र शर्मा बिद्रोहको तयारीमा
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् । देउवा











