सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रबासी वाल

जनसम्पर्क समिति जापानको अध्यक्षमा डिपी

कांग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानको अध्यक्षमा डिपी कँडेल विजयी हुनुभएको छ । प्रतिद्वन्द्धी रोशन केसीलाई भारी मतले पराजीत गर्दै कँडेल अध्यक्षमा विजयी हुनुभएको हो । कँडेल ३४६ मत ल्याउँदै अध्यक्षमा

गोलीकाण्डमा जापानमा एकजनाको मृत्यु, ३ घाईते

पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै निधन भएको छ । सो गोलीकाण्डमा परी अरु तीनजना नराम्ररी घाइते भएका छन् ।

क्रिकेट खेल्न आएका खेलाडी जापानमै गायव

बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबलले मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताका नाममा मानव तस्करी गरेको खुलासा भएको छ । मैत्रीपुर्ण खेलका लागी भनेर जापान आएका खेलाडी नेपाल नफर्किएको बारे आइसिसिले चासो देखाएपछी यस्तो

जनसम्पर्क निर्माणको लागि केसीको विकल्प छैन-पनेरु

टोकियो  । आगामी २१ तारिख हुने नेपाली जनसम्पर्क समिति जापानको निर्वाचनका लागी केन्द्रीय सदस्य पदका उमेद्वार  राजु पनेरूले आफूहरुको उमेद्वारी परिवर्तनशिल र गतिशिल जनसम्पर्क समिति निर्माणको लागि भएको भन्दै जीत निश्चित भएको घोसणा

‘राई इज किंग’ भन्दै फ्यानले घेरे राजेशलाई

जापान । किराँत राई यायोक्खा टोकाईद्वारा जापानको मुख्य शहर नागोयामा आयोजित ‘फष्ट यलम्बर म्युजिक शो २०१६’ भव्यरुपमा सम्पन्न भएको छ । किराँत राई यायोक्खा टोकाई जापानद्वारा पहिलो पटक आयोजना गरिएको ‘म्युजिक शो’

मलेसियामा चौधरीको निर्ममतापुर्वक हत्या

हतियारधारी दुई जनाले मलेसियामा एक नेपालीको हत्या गरेका छन । स्थानिय समय अुनसार शुक्रबार दिउँसो करीब १२ बजे इटहरीका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो । मृतक चौधरी होस्टेलमा सुतिरहेको बेला

बंगलादेशी तस्करको जालोमा ४६ नेपाली

बंगलादेशी मानव तस्करको जागिरको प्रलोभनमा परी ढाँका पुगेका ४६ जना नेपाली अलपत्र परेका छन् । अलपत्र परेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेश स्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीले

कार दुर्घटनामा कोरीयामा नेपालीको मृत्यु

रोजगारीका लागी दक्षिण कोरिया पुगेका एक नेपालीको कार दुर्घटनामा परी मृत्यु भएको छ । कार दुर्घटनामा मृत्यु हुने पाल्पाका हेमन्त आचार्य रहेका छन । दुर्घटना शनिबार बिहान ३ः३० बजेतिर खावन्दो वन्जुमा

USA Statue of Liberty and New York City

अमेरिकामा आफैं एप्लाई गर्न सकिन्छ विद्यार्थी भिसा

नेपालमा १२ कक्षा वा सो सरहको पढाई पुरा गरेको जो कोहीले पनि अमेरिकामा विद्यार्थी भिसाका लागि आवेदन गर्न सक्छन् । त्यो बाहेक, अधिकांश अमेरिकी विश्वविद्यालयले स्नातक तहको लागि टोफेल/आइइएलटीएस र मास्टर लेभलको

जाने बाँच्न सजिलो नजाने निकै गाह्रो

दावा शेर्पा  पछिल्लो समय नेपाली विद्यार्थीका लागी जापान विदेश अध्ययनको आर्कषक गन्तब्यको रुपमा अगाडी देखिएको छ । अध्ययनका साथसाथै आम्दानीको पनि राम्रो सम्भावना भएपछी जापान आउने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको छ