सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

अमेरिकी राज्यसभामा वेद साँक्षि राखी ह्यारीको सपथ

अमेरिकाको राज्य तहको संसदमा विजयी भएका नेपाली मूलका अमेरिकी नागरिक ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन्

india pakistan border

भारतसँगको सिमानामा शक्तिशाली चिनियाँ तोप

चीनले भारतको सिमाना जोडिएको तिब्बतमा अत्याधुनिक तोप तैनाथ गरेको छ । त्यहाँको सरकारी पत्रिका ग्लोबल टाइम्सकाअनुसार चीनको सेनाले त्यहाँ तैनाथ आफ्नो सैनिकहरुको युद्ध क्षमता सुधार गर्नको लागि होवित्जर तोप तैनाथ

श्रम सम्झौता गर्न जापानी टोली नेपाल आउँदै

जापानमा नेपाली कामदार लैजाने भएपछि श्रम सम्झौता गर्न जापानी टोली नेपाल आउने भएको छ । जापानले नेपालसंगै थाइल्यान्ड, चीन, भियतनाम, इण्डोनेसिया, मंगोलिया, फिलिपिन्स, म्यानमार लगायत ९ देशबाट कामदार लैजाने निर्णय गरेको

लिटिल बुद्ध भनिने बम्जनका दुई अनुयायी नियन्त्रणमा

आश्रम भित्रै आफ्ना अनुयायीको कुटिकुटी हत्या गरेको र महिला अनुयायीमाथी यौन शोषण गर्नुका साथै बेपत्ता पारेको उजुरीका आधारमा आफुलाई लिटिल बुद्ध बताउने रामबहादुर बम्जनमाथीको अनुसन्धानको घेरालाई प्रहरीले व्यापक बनाउँदै लगेको छ

क्रिस्चियन टोपी लगाएकोबारे श्रृंखला खतिवडाको खण्डन

मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमसको टोपी’ बाँडेको तस्वीरको बिषयलाई लिएर ‘मिस नेपाल श्रृंखला खतिवडा क्रिस्चियन धर्म प्रचारमा’ भन्ने आशयका समाचारको खण्डन गरेकी छिन् । मिस नेपाल खतिवडाले चेपाङ गाउँका

गर्लफ्रेन्ड, जागिर भन्दा पनि प्यारो के हो यो ‘पब्जी’

काठमाडौँ, मध्यबानेश्वरस्थित चिकेन स्टेसन रेस्टुरेन्टमा तीन जना युवा मोबाइलमा झुम्मिरहेका थिए । मोटो फ्रेम भएको चस्मा लगाएका एक जना युवा भन्दै थिए, ‘त्यसलाई हान–हान् !’ खैरो ज्याकेट लगाएर कुनापट्टि बसेका अर्का

काठमाण्डौमा भाडामा गर्भवती बनिदिनेहरु बढ्दै

गर्भ भाडामा लगाउन नेपालमा कानुनी व्यवस्था नभएपनि कानुनले अरुको बच्चा जन्माउनलाई भने रोकेको छैन् । भाडामा सन्तान जन्माउने प्रणाली सेरोगेट मदरलाई व्यवस्थित गर्ने विषयमा भने असोज २ गते मन्त्रिपरिषदको बैठकले बताइसकेको

रगत दिएको निउँमा निर्मलाकी आमालाई कुटपिट

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय बितिसक्दा पनि अपराधी प्रक्राउ गर्न नसकेपछि देशभर सरकार र प्रहरी संगठनको चर्काे आलोचना भईहरेको छ । यसैबीच निर्मला पन्तको भेजाइनल स्वाबमाथि

आयो पुर्वराजा ज्ञानेन्द्रको विज्ञप्ती, दललाई झट्का

पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पुर्वसन्ध्यामा एक विज्ञप्ती जारी गर्दै देश अहिले सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् । उनले आफ्नो विज्ञप्तीमार्फत मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल पनि

दुबै मृगौला गुमाएकी प्रतिमालाई सहयोगको अपिल

दुबै मृगौला फेल भएर अस्पतालमा उपचार गराइरहेकी धनकुटाकी प्रतिमा राईले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छिन् । धनकुटा ७ साँगुरीगढी निवासी ३६ वर्षीया प्रतिमा दुई बर्षदेखि दुबै मृगौला फेल