समाचार
इपिएसमार्फत कोरिया गएका एक नेपालीको मृत्यु
इपिएस प्रणालीमार्फत काम गर्न दक्षिण कोरिया गएका एक नेपालीको निधन भएको छ । उदयपुर पुरानो गाइघाट निवासी भुपाल राईको शनिबार अचानक बेहोस भएपछि अस्पताल लैजादै गर्दा निधन भएको आफन्तले बताएका छन्
विप्लवलाई सेल्टर दिनेलाई कारबाही गर्नुः गृहमन्त्री
आईतबारदेखी भैरहवामा सुरु भएको प्रदेश पाँच स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई विप्लवसँग राजनीतिक व्यवहार नगर्न ठाडो निर्देशन दिएका छन् । उनले विप्लव माओवादी भएपनि
रुपन्देहीको देवदहमा तरुणदलका कार्यकर्ताको हत्या
कुख्यात अपराधी मनोज पुन प्रहरी ईन्काउन्टरमा मारिए पछि शान्त बनेको रुपन्देहीको देवदह क्षेत्र पुन अशान्त बनेको छ । रुन्देहीको देवदहमा अज्ञात समुहको आक्रमणबाट नेपाल तरुण दलका सक्रिय कार्यकर्ताको हत्या भएको छ
सहमती तोड्दै सिके राउतले लाए देश टुक्र्याउने नारा
गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार संसदको रोष्टममा उभिएर ११ बुँदे सहमतिलाई ‘राष्ट्रिय अखण्डता रक्षामा महत्वपूर्ण उपलब्धी‘ भनिरहँदा जनकपुरमा सिके राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेसको नारा’ घन्काइरहेका थिए । सिके राउतको स्वागतमा निकालिएको र्यालीमा
इथियोपिया विमान दुर्घटनामा एक नेपालीको मृत्यु
१४९ जना यात्रुसहित चालक दलका ८ जना सदस्यको ज्यान जानेगरी भएको इथियोपियन विमान दुर्घटनामा एक जना नेपाली युवतीले पनि ज्यान गुमाएको खुल्न आएको छ । आईतबार इथियोपियामा भएको इथियोपियन एअरलाइन्सको विमान
राउतको आफ्नै सुरक्षा दस्ता, छाडेनन् मधेषको नारा
अखण्ड र सार्वभौम नेपालमा सहमति जनाउँदै सरकारसँग ११ बुँदे सहमति गरेका डा. सिके राउत आइतवार जनकपुर पुग्दा पुरानै शैलीमा विखण्डणको नारा लागेको छ । काठमाडौँबाट सिके राउत जनकपुर ओर्लिँदा एकातिर तालिम
सुन्दै अचम्म लाग्ने ! एउटा बोकाको मुल्य ४ लाख
सामान्यतया एउटा बोकाका मूल्य कति पर्ला ? गाउँघर र शहरबजार जहाँ भएपनि बजारमा चलेको मुख्य अनुसार सजिलै अनुमान गर्न सकिन्छ–२० हजार रुपैयाँदेखि बढीमा ५० हजार । तर उदयपुरमा जिल्ला स्तरीय कृषि
इथियोपियन विमान दुर्घटनामा १५७ जनाको मृत्यु
इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जना यात्रुको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा
बोक्सी हुने भए मलाई खाएर देखाउः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा व्याप्त अन्धविश्वास हटाउनु पर्नेमा जोड दिएका छन् । अहिले पनि बोक्सीको आरोपमा गरिब तथा कमजोर महिलाहरुमाथि अत्याचार हुने गरेको भन्दै कुप्रथा अन्त्यका लागि
सिके राउतले अब के गर्लान ? आश्चर्यजनक सहमती
सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिने जेल बसाइबाट रिहा भएका











