समाचार
नेपाली जति विदेशमा, धान काट्न भारतीय खेताला
झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दा लगायत स्थानका भारतीय
पहिला बलात्कार अनि भिडियो देखाएर पैसाको माग
वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी एक दलित महिलालाई टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । दुई दिनसम्म उनी कतै उजुरबाजुर गर्न गइनन् । डरले मौन बसिन् । श्रीमान् ३ वर्षदेखि वैदेशिक रोजगारमा
बिना अनुमति नेपाली भुमिमा बाटो खन्दै भारत
भारतले दार्चुलामा नेपालसंग सिमाना जोडिएको क्षेत्रमा अनुमति नलिई नेपाली भुमिमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण
वडाध्यक्षको शव इन्द्रावती नदीको बिचमा भेटियो
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष धनबहादुर श्रेष्ठको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ६६ वर्षीय श्रेष्ठको शव सेती दोभानको झोलुङ्गे पुलमूनि इन्द्रावती नदीको बीचमा भेटिएको
राष्ट्रपतिलाई गाडी किन्न ४ करोडले नपुगेर १४ करोड
सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ
पुर्व–पश्चिम राजमार्ग चार लेनको, सहरी क्षेत्र ८ लेनको
पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । सो राजमार्ग विस्तार अन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको
पोखरामा हुण्डी कारोबारी गर्ने २ जना प्रहरीको फन्दामा
पोखरामा हुन्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी मनी ट्रान्सफरका सञ्चालक नेत्रलाल ज्ञवाली र उनकै कम्पनीमा कार्यरत प्रकाश थापा रहेका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रहरी
कर हाम्रै लागी हो, नागरिकले कर तिर्नैपर्छः ओली
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराकासाथ सातौं राष्ट्रिय कर दिवस आजबाट साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर दिवसका अवसरमा सम्पूर्ण करदाता र
निर्मलाका बुवाआमा बिरामी, डिएनएमा अल्झियो प्रहरी
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको आज शनिबार ११५ दिन पुगेको छ । घटनाको सुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिले सम्म हत्यारा पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धानका
अमेरिकामा यौन दुव्र्यवहारको मुद्दा जितेर फर्किए रंजित
आजभोलि यौन दुव्र्यवहारको घटना बढ्दै गएको छ । कतिपय घटनाहरुलाई हेर्दा यसमा निर्दोष व्यक्तिमाथि पनि आरोप लागेको देखिन्छ । कतिपय घटनामा दोषीहरु पनि पाइएका छन् । पछिल्ला केही घटनाहरुलाई हेर्दा खेलकुद











