सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

National Bank of Nepal

आज २ अर्बको ट्रेजरी विल बोलकबोल गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको हो । मंगलबार जारी

उपराष्ट्रपतीका लागी समाज कल्याण परिषदको उठिबास

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा लेखिएको यो नारा केही दिनपछि मेटिनेछ । यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपति नन्दबहादुर पुनको निवास र

आजबाट राष्ट्रिय परिचय पत्रको वितरण शुभारम्भ

सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने भएको छ । आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको शुभारम्भ गर्न लागेको हो । पाँचथरको शहीद

बोक्सी भन्दै ७३ बर्षिया बृद्धालाई मलमुत्र खुवाईयो

धादिङको सिद्धलेक–४ गौंथलेमा ७३ बर्षिय एक वृद्धामाथि बोक्सी आरोपमा कुटपिट र दुव्र्यवहार गरिएको छ । कुटपिटबाट उनी गम्भीर घाइते छिन् । स्थानीय ७३ वर्षीया एकल वृद्धा सेतीमाया लायो मगरलाई मलमुत्र खुवाई

बन्दुक र खुकुरीले श्रीमती र छोरा मार्ने अस्पतालमा

आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक र खुकुरी प्रहार गरी हत्या गरेर भागेका रुकुम त्रिबेणी गाउँपालिका–१ बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । भक्तबहादुरले ४२ वर्षीया श्रीमती इन्द्रकला

व्यापारीको जुवाखालमा छापा, पक्राउ पर्नेको विवरण

राति होटलमा जुवा खेलिरहेको अवस्थामा काठमाण्डौको बत्तिसपुतलीबाट १३ जना व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले चलाएको जुवा अप्रेसनमा शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी

जापानमा के गदैछन् परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पाँच दिने भ्रमणको क्रममा जापान आईपुगेका छन् । शनिबार नेपालबाट जापान प्रस्थान गरेका मन्त्री ज्ञवाली जापानी परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा आएका हुन् । जापान आए लगत्तै मन्त्री ज्ञवाली गैर

बुहारीलाई अन्माएर पठाईन पुर्वउपसभामुख सुवेदीले

सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । बुहारीले

अमेरिकी राष्ट्रपति डोनाल्डले दिए पत्रकारलाई धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरू ‘मर्यादापुर्वक’ प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिड्ने धम्की दिएका छन् । सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न अदालतले आदेश

चरिकोटमा छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा पूर्वमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य प्रकाश दाहालको निधन भएको एक वर्ष पुग्यो । उनको सम्झनामा दोलखा सदरमुकाम चरिकोटमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी हुन