समाचार
दुख;द खवर ! जिप भेरी नदीमा खस्दा १० को मृत्यु
डोल्पामा सोमबार बोलेरो जीप भेरी नदीमा खस्दा १० यात्रुको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो
अदुवाले दोब्बर भाउ पाएपछी रुकुमका किसान खुशी
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले उत्पादन गरेकोे अदुवाले यसवर्ष राम्रो बजार भाउ पाएको छ । गतवर्षको तुलनामा भन्दा यो वर्ष यहाँका किसानले उत्पादन गरेको अदुवाले दोब्बर भाउ पाएको किसानले बताएका छन्
त्रि.वि.मा बेथिति, तलव सरकारी, काम निजीमा
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक–कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन्
बोक्सी भन्दै कुटपिट, उल्टै ५० हजार जरिवाना पनि
घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । धनौजी–२
नारायणहिटीमा शुल्क बढ्दै, अन्य भाग पनि खुल्ला
संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश गरेको
जापानमा एउटा टापु नै गायव, थाहा पाएनन् गाउँलेले
जापानमा सिंगै एउटा टापू नै गायव भएको छ । एसान्वे हानाकिता कोजीमा नाम रहेको मानव बसोबास नभएको उक्त टापू समुन्द्रमुनि दबिएको हुनसक्ने विश्वास गरिएको छ । अनौठो कुरा त के छ
श्रीमती परपुरुषसँग सल्किएको कसरी थाहा पाउने ?
श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन कठिन छ । तर, यही विषयलाई लिएर वेलायतमा विश्वविद्यालयका सोधकर्ताहरुले गरेका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले
विराटनगर आइपुग्यो रेल, आठ कि.मि. ४५ मिनेटमा
भारतको बथनाहाबाट विराटनगरको बुद्धनगर–१८ सम्म बिछ्याइएको रेल्वे लिकको परिक्षणका लागि पहिलोपटक भारतीय रेलको इन्जिन विराटनगर आइपुगेको छ । भारतको रेल्वे विभागका इन्जिनियर र निर्माण कम्पनीको टोलीले रेलमार्ग निर्माणको केही समय अघि जाँच
वामपन्थी नेता तुलाधरको निधन, शव लाजिम्पाटमा
मस्तिष्कघात भई अस्पताल भर्ना गरिएका मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको उपचारका क्रममा निधन भएको छ । उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको
गुण्डा समिरमानकी श्रीमती माया पेस्तोल सप्लायर्स
थुनामा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्नका लागि हतियार (पेस्तोल) सप्लाई गर्ने











