समाचार
पृथ्वीको अध्ययन गर्न एलियनको यान आएकै हो त ?
अघिल्लो वर्षको मे महिनामा एक रहस्यमयी सिगार आकारको वस्तु हाम्रो सौर्य प्रणालीमा देखियो । खगोलशास्त्रीहरुबीच यस वस्तुको वास्तविकतालाई लिएर लामो अनुमान, छलफल र वादविवाद भयो । हाल आएर हारवर्ड विश्वविद्यालयका खगोलविद्हरुले उक्त
विजयकुमार गच्छेदार बने कांग्रेसका उप–सभापती
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । कांग्रेसमा आन्तरिक विवादबीच बसेको बैठकले पार्टी एकताबाट आएका नेता गच्छदारलाई उपसभापतिमा नियुक्त गर्नुका साथै महासमिति
पति मलेसियामा इन्डोनेसियनसँग, पत्नीको बिचल्ली
वैदेशिक रोजगारीमा रहेका पतिले दोस्रो विवाह गरेपछि एक महिलाको बिचल्ली भएको छ । मलेशियामा रोजगारीमा रहेका कर्जन्हा नगरपालिका बडा नम्बर ११ का किसुनलाल महतोले उतै दोस्रो विवाह गरेका हुन् । १५ बर्षदेखि
चितवनलाई हराउँदै पिपिएलको उपाधी पोखराको हातमा
चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधी पोखरा पल्टनले हात पारेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको
परमाणु रियाक्टर बनाउने साउदी युवराजको घोषणा
साउदी अरबका युवराज मोहम्मद–बिन सलमानले देशको पहिलो परमाणु रियाक्टर बनाउने योजनाबारे घोषणा गरेका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सीले यसबारे जानकारी दिएको हो । समाचार एजेन्सी एफपीका अनुसार युवराज सलमानले सोमबार
सरकारी मेसिन थन्काएर निजीलाई लाइसेन्स जिम्मा
सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाइसेन्समा स्तरोन्नति गर्यो । सुरुमा साबिक बाग्मती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो । तर, कार्डको माग र आपूर्तिबीच
हेर्नुहोस् चिनियाँ हट मदर लिउ येलिनका तस्विर !
मानिसको शारिरिक बनावट सबैको एकै खाले हुँदैन । कसैलाई ३० वर्ष कटेपछि बुढ्यौलीपनले छोईहाल्छ, कसैलाई ३५ कटेदा पनि जवान नै देखिन्छ । कम उमेरमै बुढो देखिनुको कारण भने छाला हो ।
डोल्पा जिप दुर्घटनामा ज्यान गुमाउनेको पुर्ण विवरण
डोल्पास्थित ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा १० जनाको ज्याने गरी आज भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । डोल्पा सदरमुकाम दुनैबाट त्रिपुरा जान लागेको भे १
चिनतर्फको नाका सुरक्षा गर्न लोमान्थाङमा सेना तैनाथ
उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो । जोमसोमस्थित बज्रदल गण
तिहारको बत्ति किन्दा ६० करोड देशबाट बाहिरियो
तिहार उज्यालो र उमंगको पर्व हो । अर्थात तिहार भन्ने वित्तिकै हरेक मान्छेको दिमागले सबैभन्दा पहिले सोचिहाल्ने शब्द हो झिलिमिलि बत्तीहरुको पर्व । पुराना माटोको पालामा तेलका बत्ति बाल्ने चलनलाई विस्थापित











