समाचार
![](https://everestwall.com/wp-content/uploads/2018/09/nirmala-panta-murder-after-rape-in-kanchanpur-200x120.jpg)
निर्मला हत्याकाण्डको प्रारम्भिक प्रतिवेदनले हलचल
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या सम्बन्धि घटनाको अनुसन्धानमा लापरबाही गर्ने थप ५ प्रहरी निलम्बनमा परेका छन् । सिआइबीका डिएसपी अंगुर जिसीसहित थप प्रहरीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो
![](https://everestwall.com/wp-content/uploads/2018/09/ram-bahadur-bamjan-200x120.jpg)
तपस्वी वम्जनमाथी युवती वलत्कार गरेको आरोप
बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि आनीलाई बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक–पटक बलात्कार
![](https://everestwall.com/wp-content/uploads/2016/10/old-age-man-200x120.jpg)
बृद्ध भत्ता पाउने उमेर ७० बर्ष पुगेकै हुनुपर्ने
यसअघि ६० बर्ष पुगेकालाई वृद्धभत्ता दिने भनिएकोमा वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम भएको छ । संसदको राज्यव्यवस्था समितिले सामाजिक सुरक्षाका विषयमा व्यवस्था गर्न बनेको विधेयकमा ७० वर्ष उमेर कायम गर्ने
![](https://everestwall.com/wp-content/uploads/2018/09/girls-lost-200x120.jpg)
जन्माष्टमी मेला हेर्न गएका ३ किशोरी अँझै बेपत्ता
नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । हराउनेमा १८ वर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ वर्षीया सम्झना तामाङ र
![](https://everestwall.com/wp-content/uploads/2016/08/rape-file-pic-200x120.jpg)
किशोरीलाई अब बलात्कारीको आँखा फुटाउने तालिम
बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले
![](https://everestwall.com/wp-content/uploads/2017/11/sex-worker-200x120.jpg)
दाङमा कलगर्लको बिगबिगी, एक रातको ८ हजारसम्म
दाङको घोराहीमा सेक्स र्याकेट संचालन भइरहेको रहस्य बाहिरिएको छ । घोराहीमा संचालनमा रहेका करीब आधा दर्जन होटेलहरुमा अबैध रुपमा कल गर्लहरु राखी नियमित रुपमा कल मार्फत गर्लहरु उपलब्ध गराउँदै आएको तथ्य
![](https://everestwall.com/wp-content/uploads/2018/09/sutkeri-aama-200x120.jpg)
सुत्केरीलाई १ बर्ष बिदा, आमाको नाममा प्रमाणपत्र
सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपुग भए
![](https://everestwall.com/wp-content/uploads/2018/06/gyanendra-shah-200x120.jpg)
पुर्वराजा थाईल्याण्ड हुँदै किन जाँदैछन भारत ?
पुर्वराजा ज्ञानेन्द्र शाह आज परिवारसहित थाइल्याण्ड जाँदै छन । थाइल्यान्डबाट पुर्वराजपरिवार श्रीलंका र भारतकोे मुम्बई समेत जाने कार्यक्रम तय भएको बताईएको छ । दुई साता थाइल्यान्ड बसेर श्रीलंका जाने तयारीमा रहेको पूर्व
![](https://everestwall.com/wp-content/uploads/2018/09/nirmala-panta-murder-after-rape-in-kanchanpur-200x120.jpg)
एसपीका बाबुछोरा र मेयरका भतिजको डिएनए परिक्षण
बलात्कारपछी हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण
![](https://everestwall.com/wp-content/uploads/2016/08/rape-file-pic-200x120.jpg)
पोखरामा ७० बर्षिया बृद्धा बलात्कृत, बलत्कारी फरार
एकपछी अर्को वलात्कारका घटना सेलाउन नपाउँदै पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा