सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Sher bahadur Tamang Law Minister

विवादमा तानिएपछी कानुनमन्त्रीको पद खोसियो

आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका कानुनमन्त्री शेरबहादुर तामाङलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजीनामा दिन निर्देशन दिएको छ । जानकारीमा आए अनुसार मन्त्री तामाङले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको

शिक्षकको यातनाका कारण ६ बर्षिय सुदिपको मृत्यु

झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय बालक सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगन्जस्थित

मिसाईल परिक्षणस्थल नष्ट गर्दै उत्तर कोरिया

उत्तर कोरियाले आफ्नो महत्वपूर्ण रकेट परीक्षणस्थल नष्ट गर्ने काम थालेको छ । उत्तर कोरियाले उत्तर–पश्चिम क्षेत्रमा अवस्थित सोहोमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न शुरु गरेको हो । अमेरिकाको ‘३८ उत्तर’ नाम

साउनको पहिलो सोमबार, हिमानी शाह पसुपतिमा

साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्ने गर्छ । काठमाण्डौको पशुपतिनाथ मन्दिरमा पनि साउनको

दोस्रो पटक यौन सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या

पर्साको जगरनाथपुरमा प्रेमीकाले दोश्रो पटक यौन सम्पर्क गर्न नमान्दा प्रेमीले उनको हत्या गरिदिएको घटना सार्वजनिक भएको छ । भारत घर भएकी १८ बर्षीया बनिताकुमारी चौधरीको उनका प्रेमी १९ बर्षीय प्रमेन्द्र चौधरीले

संयुक्त सैन्य तालिम गर्दै नेपाल र चिनियाँ आर्मी

नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बिचको ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ । नेपाल र चिनियाँ सेनाबिचको संयुक्त

टर्की हुँदै ग्रिस छिर्ने नेपाली यसरी पर्छन अलपत्र

‘माइनस डिग्रीको चिसो । घनघोर जंगलको बाटो । दिनभरि सुत्ने अनि रातभरि बत्ती पनि नबाली अन्दाजका भरमा खोला, खोल्सी हिँडदा कस्तो हुन्छ भन्नुस ?’ नवलपरासी, कावासोतीका टीकाराम भट्टराईले प्रश्नबाटै कुरा सुरु गरे । गत मंसिरमा बीसदिने

नेपाली मौलिक तरकारी गुन्द्रुक पनि अब चिनबाट

गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होइन, विदेशका नेपालीका भान्छामा समेत यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमेत चीनबाट ल्याइने गरिएको छ । रसुवागढी नाका हुँदै दुई वर्षमा ८

पहिरो जाँदा बाटामा हिँडिरहेका ४ जनाको मृत्यु

शनिबार दिउँसो गएको पहिरोमा परी बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा चारजनाको मृत्यु भएको छ । पहिरोमा परि ज्यान गुमाउने ४ जना मध्ये ३ जना एकै परिवारका रहेका छन । पहिरोमा परी मृत्यु

समिक्षा ठकुरीलाई जिउँदै जलाउने फुपु र हजुरआमा

जिउँदै आगो लगाएर जलाईएकी रुपन्देहीको रुद्रपुरकी १६ बर्षिया समीक्षा ठकुरीको घटनाले नयाँ मोड लिएको छ । असार ९ गते बिभत्स तरिकाले जलाईएकी समिक्षा ठकुरीको हत्यामा परिवारकै संलग्नता रहेको भन्दै किटानी जाहेरी