समाचार
जेलबाट निस्कँदै छविलालले भने–‘पिडितले न्याय पाउन्’
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै
यस्तो छ, निर्मला हत्याकाण्डमा साईकलको रहश्य
प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन्
बुवाको मुख हेर्ने दिनमा छोराको हत्या भएपछी
मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का चार वर्षीय एक बालकको कुटपिटपछि ज्यान गएको छ । उनको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । छायाँनाथ रारा नगरपालिका–१३ निवासी सर्जन रावलका ४
दर्शन समाज जापानले तिजको दर खुवायो
जापानमा रहेका ठकुरीहरुको छाता संगठन दर्शन समाज जापानले दर खुवाउने कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । परदेशमा रहेका छोरीचेलीलाई तिजमा माईतीको नियास्रो मेटाउन दर खाने कार्यक्रम आयोजना गरिएको दर्शन समाज
भारतीय प्लेनमा एयर मार्सलको बृद्धी, बेखबर नेपाल
भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धि निकायलाई बिमान अपहरण हुनसक्ने गोप्य सुचना आएको भन्दै भारतले काठमाडौं आउने भारतीय विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्या बृद्धि गरेको छ । भारतको वायुसेवा
फुजेल काण्डका १२ लाई सफाई, स्वागत गर्न प्रचण्ड
फुजेल काण्डले चर्चित गोरखाको फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्याका प्रतिवादी १२ जनालाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ । जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई
पर्वतमा ४ मिटर लामो अनौठो सर्पले गाउँले त्रसित
पर्वतको पिपलटारीमा अनौठो सर्प गाउँमा पसेर स्थानीयवासीलाई त्रसित बनाएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा सो क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा गाउँलेले देखेका हुन । साना
११ जनाद्वारा बलात्कृत बालिकाको २४ हप्ताको गर्भ
ईलामको देउमाई नगरपालिकामा कक्षा ६ मा पढ्ने १३ वर्षीया बालिका बलात्कृत भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौ
देउवाले राखे प्रधानमन्त्रीको नाम करप्रसाद ओली
काग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको नयाँ नाम जुराएका छन । सभापति देउवाले प्रधानमन्त्री ओलीको नाम अब कर प्रसाद ओली राख्नु पर्ने अवस्था आएको बताएका छन । आईतबार बर्दियाको गुलरियामा पार्टीले
रोल्पामा गोली हानी तरुण दलका नेताको हत्या
आईतबार साँझ रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा गोली चल्दा एक युवकको मृत्यु भएको छ । गोली लागेर रोल्पा नगरपालिका–२ सिमलबाङका २९ वर्षीय रोहित पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका रोहित तरुण










