समाचार
जापानको नागोयामा परदेसी क्रस कल्चरको तिज
परदेसी क्रस कल्चर एसोसिएसन जापानले यस बर्षको तिज धुमधामसँग मनाएको छ । परदेसी क्रस कल्चरले देश छाडेर जापानलाई कर्मथलो बनाएका नेपाली दिदिबहिनिलाई निशुल्क दर खुवाएर यसपालीको तिज मनाएको हो । जापानको नागोयामा
निर्मला हत्याकाण्ड; ४८ घण्टामा केसीको राजीनामा फिर्ता
बलत्कारपछी हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटना छानबिन गर्न गठित उच्चस्तरीय समितिबाट असुरक्षाको महशुष गरेको भन्दै सोमबार राजीनामा दिएका उप–सचिव वीरेन्द्रबहादुर केसी फेरि समितिमा फर्किएका छन् । ज्यानकै सुरक्षा नहुने भो भन्दै
इन्काउन्टरमा मारिएका चरिकी प्रेमिका खुश्बुलाई अवार्ड
प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डानाईके दिनेश अधिकारी ‘चरी’की प्रेमिकाका रुपमा चर्चा कमाएकी खुश्बु ओलीले एएफसी ड्रिम अवार्ड पाएकी छिन । एशियन फुटबल फेडेरेशन (एएफसी)ले सेल्टर नेपालकी अध्यक्ष रहेकी खुस्बु ओलीलाई एएफसी
जापानमा उडान अनुमति माग्न जाँदै नेपाली टोली
नेपाली जहाज जापानमा उडाउने चर्चा चलेको लामो समयपछी नेपाल एयरलाइन्सको टोली उडान अनुमतिका लागि पहल गर्न जापान जाने भएको छ । नेपाल एयरलाइन्सले जापानमा उडान गर्न पाउने सहमती भएपनि जापानले नेपाल
कस्ता मानिसको यौन जिवन सुखमय हुन्छ त ?
यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन् । कतिपयको यौन जीवन दुखदायी हुन्छ, कसैको रोमाञ्चक । कसैले यसबाट चरम सन्तुष्ट प्राप्त गरिरहेका हुन्छन त कोही असन्तुष्ट । हाम्रो समाजमा यौनसँग सम्बन्धित धेरै
को होला त भावी आईजिपी ? तिन डिआईजीको बढुवा
भावी आईजिपीको दाबेदारको रुपमा हेरिएको एआईजी बढुवाको गाँठो अन्तत; टुंगो लागेको छ । लामो रस्साकस्सी र बहषकाबिच गृह मन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि तीन प्रहरी नायब महानिरीक्षकको नाम
पोखरामा रेडलाईट तोकौँ, डाँडाभरी रिसोर्ट; मुख्यमन्त्री
होटल संघ नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेडलाइट एरिया तोक्नुपर्ने र यसलाई व्यवस्थित गर्नुपर्ने बिषयमा बहस गर्नेबेला आएको बताएका छन । यौन धन्दा रोक्न प्रहरीले
निर्मला हत्याकाण्ड; दिलिपसँगै बम दिदिबहिनि रिहा
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको वलात्कार पछी हत्या प्रकरणमा अभियुक्त बनाइएका दिलिपसिंह बिष्ट रिहा भएका छन् । बिष्टसँगै बम दिदीबहिनी रोशनी र बबिता पनि रिहा भएको कञ्चनपुर प्रहरीले जनाएको छ
जग्गाधनीलाई थाहै नदिई किर्ते गर्ने गिरोह फन्दामा
जग्गाका मुलधनी बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित ९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद
गाडीले ठक्कर दिँदा कोरियामा एक नेपालीको मृत्यु
इपिएस मार्फत कोरिया गएका एक नेपालीको शनिबार सवारी दुर्घट्नामा परि मृत्यू भएको छ । दुर्घटनामा परी मृत्यु हुने नेपालमा पर्सा जिल्ला गढि नगरपालिका घर भएका ४६ बर्षिय ओमप्रकास चौधरी भएको बताईएको










