समाचार

रोल्पामा बर्षमानको टोलिमाथी ९ राउण्ड गोली चल्यो
चुनावी प्रचार अभियानका क्रममा रोल्पाको इरिबाङ गाउँ पुगेका वाम गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमगरको टोलीमाथि आइतबार गोली चलाएर अवरोध पुर्याइएको छ । अज्ञात समूहले दुईखोली गाउँपालिका ३

इराकको हविजामा भेटियो ४०० शवको “आमचिहान”
गत महिनासम्म इस्लामिक स्टेट लडाकुको नियन्त्रणमा रहेको इराकी शहर हविजा नजिकै ४०० वटा शव रहेको आमचिहान फेला परेको अधिकारीहरुले बताएका छन् । किर्कुक प्रान्तका गभर्नर रकान सइदले भने–‘शहरको ठीक बाहिर हवाई

मंसिर ९ मा एमाले र माओवादी एकिकरणको घोषणा
वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच मंसिर १० मा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा

९० बर्षिय पुर्वप्रधानमन्त्री किर्तिनिधि बिष्टको निधन
पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९० बर्षको उमेरमा शनिबार आफ्नै निवासमा निधन भएको छ । पुर्वप्रधानमन्त्री बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । बिष्टको शनिबार बिहान साढे १० बजे निधन भएको परिवारिक

रोल्पामा बर्षमान पुन चढेको गाडीमा माईन बिस्फोट
रोल्पामा आफ्नो चुनावी क्षेत्रमा प्रचारप्रसार कार्यक्रम गरिरहेका माओवादी नेता बर्षमान पुन चढेको गाडीमा विप्लवका कार्यकर्ताले माईन बिस्फोट गराईदिएका छन । माडी गाउँपालिका वडा नम्बर १ भिट्टाबाङ भन्ने ठाउँमा नेता पुन चढेको

केरुङ–काठमाण्डौ रेलमार्गको खर्च २ खर्ब ६९ अर्ब
नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमणमा आएको चिनियाँ रेल्वे प्रशासनका उच्च अधिकारीहरूले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ६९ अर्ब रुपैयाँको प्रारम्भिक लागत अनुमान गरेका छन् । रेलमार्ग निर्माणपूर्व अध्ययनमा आवश्यक

कांग्रेसलाई सहयोग नगरेपछी पत्नीलाई घरनिकाला
आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै मुगुमा निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन् । जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका–८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी

जागीर लेखापाल, ६१ करोड भ्रष्टाचार, परे फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो । इटहरीस्थित

सुरक्षाको बहानामा सुनौलिमा नाकाबन्दीकै झल्को
सुरक्षाको कारण देखाउँदै नेपाल र भारतबीचको एक महत्वपूर्ण सीमा नाका सुनौलीमा भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि केही महिनायता त्यहाँबाट हुने आयात तथा निर्यात प्रभावित भइरहेको नेपाली अधिकारीहरुले बताएका छन् । नेपाली

सि जिनपिङलाई उत्तरकोरीयाबारे के भने ट्रम्पले
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गरेका छन् । हाल चीन भ्रमणको क्रममा बेइजिङमा रहेका उनले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई यस्तो अग्रह गरेका