समाचार
चाँडै सर्ने भयो हेटौँडाबाट प्रदेश ३ को राजधानी
प्रदेश नं. ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले एक देखि डेढ महिनाभित्र हेटौडाबाट प्रदेश राजधानी सारेरै छाड्ने बताएका छन् । सदरमुकाम मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना
उखुबारीमा सामुहिक बलत्कारको सिकार भईन युवती
बिराटनगर महानगरपालिका ५ को कारखाना बस्तीमा साताअघि एक १५ वर्षीय बालिकालाई पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको खुलासा भएको छ । घटनामा संलग्नमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी तीन जना
टिकापुर काण्डका नाइके रेशम पुर्पक्षका लागी थुनामा
टीकापुरमा भएको नरसंहारको मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । चौधरीले प्रतिनिधि सभा सदस्यका रुपमा पाउने सुविधा कायम राख्दै आगामी बुधबार
अर्थमन्त्री बने विकासका ‘मास्टर माइन्ड’ खतिवडा
यसअघि प्रधानमन्त्री केपी ओलीका अवैतनिक आर्थीक सल्लाहकारका रुपमा काम गर्दै आएका र एमालेले बनाउने आर्थिक विकास सम्बन्धि योजनाका ‘मास्टर माइन्ड’ मानिने डा. युवराज खतिवडा एमाले भित्रका बरिष्ठ र प्रभावशाली भनिने नेताहरुलाई
फोरम पनि सरकारमा जाँदै, उपेन्द्र परराष्ट्रमन्त्री
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पनि केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएको छ । सरकारमा जानका लागि फोरम अध्यक्ष उपेन्द्र यादवसँग एमाले र माओवादीका शीर्ष नेताले प्रधानमन्त्रीको सरकारी
थपिए ४ मन्त्री, अर्थमा युवराज खतिवडा, गृहमा बादल
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रक्षा मन्त्रीमा एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीमा एमालेकै डा. युवराज खतिवडा, गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा र
वित्थैमा ५ वर्ष जेल बसेकी पद्ममायालाई ६ लाख क्षतिपुर्ति
अदालतकै लापरबाहीका कारण तोकीएको भन्दा पाँच वर्ष ६ महिना बढी जेलमै बस्न बाध्य भएकी पद्ममाया गुरुङ्ले क्षतिपूर्तिस्वरुप ६ लाख रुपैँया पाउने भएकी छन् । जेलबाट निस्कीएको १५ वर्षपछि धनकुटास्थित बुधबारेकी पद्ममायाले
सिरिया बमबारीका दर्दनाक तस्विर, गृहयुद्धको नतिजा
सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन् । मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ
मन्त्रिपरिषदले पुर्णता पाउँदै, को–को हुँदैछन त मन्त्री
फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन । प्रधानमन्त्री भए लगत्तै एमालेबाट २ मन्त्रीलाई सपथ गराए पनि एमाले र माओवादी दुबै पार्टीमा
छोरीलाई अपार्टमेन्ट दाईजो दिँदै दिपकराज गिरी
हाँस्यकलाकार तथा अभिनेता दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमीको कन्यादान गरेसँगै उनले छोरी–ज्वाँईलाई काठमाडौंमा अपार्टमेन्ट गिफ्ट दिने भएका छन् । नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग उनकी छोरी











