सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्र एउटै

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् । मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको

जापानीको ६ करोड ठगेपछी अनुज थापा खोरमा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनमा सहभागी हुन जापानबाट आएका एनआरएनका आईसीसी सदस्य अनुज थापा ठगी आरोपमा पक्राउ परेका छन् । ठगी मुद्दामा उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई लैनचौरबाट

local institute election

प्रदेश नं. २ मा बिहान ७ बजेसम्मको मतपरिणाम

स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म १३० स्थानीय तहको

‘झुक्याएर’ सुविधा लिने सांसदको दाउ असफल

कार्यकाल सकिन लागेका बेला ‘चलाखीपूर्ण’ रूपमा राज्यकोषबाट सुविधा लिने सांसदहरूको प्रयास असफल भएको छ । पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिन सांसदहरूले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि

बाटैमा हराए काममा खटाएका ७ हजार कर्मचारी

स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरुको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन

local institute election

यस्तो छ प्रदेश नं.२ का १२० तहको मतपरिणाम

प्रदेश नम्बर २ को स्थानिय तहको नतिजा अन्तिम चरणतिर पुगेको छ । आज बुलेका सम्म महानगर वाहेक सबै ठाउँको नतिजा आइसक्ने निर्वाचन आयोगको दावी छ । १ सय ३६ स्थानीय तह रहेका

हरिपुर र ईश्वरपुर नगरपालिकामा एमाले विजयी

सर्लाहीका दुई ठूला नगरपालिका हरिपुर र ईश्वरपुरमा एमाले विजयी भएको छ । आज आइतबार बिहान सार्वजनिक भएको नतिजा अनुसार इश्वरपुर नगरपालिकाको मेयरमा मनोज देवकोटा र हरिपुरको मेयरमा जमरुद्धिन मन्सूर विजयी भएका

सुरु भयो मुख्य सचिवको दौड, तिन जना प्रतिस्पर्धामा

सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन्

जितपुरसिमरा उपमहानगरपालिकामा एमाले विजयी

प्रदेश नम्बर २ को जारी मतगणनाको परिणाम अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रदेश नं. २ का तीन उपमहानगरपालिकामध्ये पहिलो उपमहानगरपालिको परिणाम

कोमल वली एमाले प्रवेश गर्दै, सांसद बन्ने पक्का

राप्रपाकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले कमल थापाको राप्रपा छाडेर एमालेमा प्रवेश गर्ने भएकी छन् । राप्रपाको अधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी कोमल सोमबार अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर