समाचार

यस्तो छ राजकुमार र रणबहादुर हत्याको नालिबेली
दाङका व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको हत्याअघि अपहरणका लागि बाबुले छोरीलाई प्रयोग गरेको खुलेको छ । ती बाबुले आफ्नी छोरीलाई नियोजित रुपमा व्यापारी श्रेष्ठसँग निकट सम्बन्ध बनाउन लगाउँदै अपहरण गरेको र
वडासदस्यमा विजयी गर्भवती महिलाको हत्या
रुकुममा हालैको निर्वाचनबाट दलित वडा सदस्य पदमा निर्वाचित भएकी एक महिलाको उनकै श्रीमानले हत्या गरेका छन् । उनी ९ महिनाकी गर्भवतती थिइन् । असार १४ गते भएको स्थानीय चुनावमा रुकुमको पुथा उत्तरगंगा

व्यापारी श्रेष्ठको हत्यामा संलग्न पुजा भारतमा पक्राउ
तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती भारतबाट पक्राउ परेकी छन् । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्रयापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा पूजा घर्ती नामकी युवतीको संलग्नता खुले पनि

सुरुङ खन्ने मेसिन आउँदै, विकासमा नयाँ क्रान्ति
विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ । जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन जुलाई

अब इजरायल जान कोरीया जस्तै ईपिएस प्रणाली
नेपालले कोरियाजस्तै ईपीएस पद्धति लागू गर्न र कामको क्षेत्र बढाउन ईजरायलसँग प्रस्ताव गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीबा) सामू नयाँ सम्झौता गर्दा कोटा तोकेर केयरगिभर

धरान बाहेक सबै तहको मतपरिणाम सार्वजनिक
दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचन अन्र्तगत धरान उपमहानगरपालिका बाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३४ जिल्लाका ३३३ स्थानीय तहको मतगणना

राष्ट्रपतिका लागी गाडीको माग नभएको खुलासा
राष्ट्रपति कार्यालयबाट गाडी किन्नका लागि १६ करोड रुपैयाँ बजेट माग भएको सामाचार सार्बजनिक भएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस सम्बन्धी प्रस्ताव सरकारलाई प्राप्त नभएको बताएका छन । सोमबार संसद बैठकलाई सम्बोधन गर्दै

माओवादीमै फर्किए कुशवाहा, पालो वैद्य र विप्लवको
पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहा माओवादी केन्द्रमा फर्किएका छन् । उनी माओवादी छाडेर सद्भावना पार्टी हुँदै नयाँ शक्तिमा पुगेका थिए । सोमबार कुशवाहा लगायतका नेताहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल

यस्तो छ, जाम हटाउने गृहमन्त्री शर्माको योजना
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताएका छन् । १५ दिनभित्र बिस्तृत योजना बनाउने र २–३ महिनाभित्र परिणाम देखाउने उनले घोषणा गरेका छन । आइतबार
काठेपुल भाचिँएर तिन युवक खोलामा बेपत्ता
बझाङमा खोलाले बगाएर आइतबार ३ जना बालक बेपत्ता भएका छन् । बझाङको काँडा गाउँपालिका–२ धलौनका १५ वर्षीय लोकेन्द्र बोहरा, १४ वर्षीय धिरेन्द्र बोहरा र १६ वर्षीय उज्ज्वल बोेहरा बेपत्ता भएको प्रहरी