सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Nepali One rupees

पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख घरभाडा !

काठमाडौंमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र घर हुनेलाई वार्षिक एकमुष्ट १० लाख रुपैयाँ घर मर्मत खर्च दिने व्यवस्थासहित पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई संसद्को राज्य व्यवस्था समितिले पारित गरेको छ । कांग्रेसका

भोटको बद्ला नयाँ नोट, रक्सी, मासु, नयाँ लुगा

शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’ भित्र तराई–मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे । मतदानको अघिल्लो

इन्जिनियरलाई विप्लव कार्यकर्ताको जुत्ताको माला

नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई मोबिल (कालोमोसो) खन्याएर दुव्र्यवहार गरेका छन् । आफ्नो कार्यकक्षमा रहेका ढुङ्गानामाथि आइतबार विप्लवका कार्यकर्ताले मोबिल खन्याइदिएका हुन् । मोबिल खन्याएपछि उनीहरुले ढुङ्गानाको घाँटीमा

China

चीनले अमेरीकालाई भन्यो–‘उत्तर कोरीयालाई धम्की नदेउ’

चीनले उत्तर कोरियालाई धम्की नदिन अमेरिकासँग आग्रह गरेको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले अमेरिकी सरकारसँग यस्तो आग्रह गरेका हुन् । हाल उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लागू

Ministry of Foreign Affairs

उत्तर कोरीयाको क्षेप्यास्त्र परीक्षणप्रति नेपालको भर्त्सना

भदौ ३० मा उत्तर कोरीयाले गरेको क्षेप्यास्त्र परीक्षणको नेपाल सरकारले घोर भर्त्सना गरेको छ । आइतबार विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले उत्तर कोरीयाको क्षेप्यास्त्र परीक्षण कार्य संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्प विपरित

एनआरएनएको अध्यक्षमा भवन भट्टले उम्मेद्वारी दिने

जापानमा रहँदै आएका व्यवसायी भवन भट्टले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार काठमाण्डौमा बिशेष पत्रकार सम्मेलन गर्दै वर्तमान उपाध्यक्ष समेत रहेका भट्टले आफ्नो उम्मेदवारीको घोषणा गरेका

रेणुलाई झट्का, कार्यपालिकामा एमालेको बहुमत

चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । कार्यपालिका गठनका लागि शुक्रबार भएको मतदानमा जम्मा ७० मत भएको एमालेले बहुमत बनाएको हो । ५ महिला र ३ दलित सदस्यका लागि

स्याउको बद्ला १० लाख, जागिर र ऋणमा गाडी

  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत

Nepal Army

नेपाली सेना पनि संघिय संरचनामा, दुई पृतना थप

मुलुक संघीयतामा प्रवेश गरेसँगै नेपाली सेनाले पनि संघीय संरचना अनुसार दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक–एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक–एक

उत्तर कोरीयाले एकाबिहानै जापानतर्फ मिसाइल हान्यो

उत्तर कोरीयाले शुक्रबार बिहानै जापानतर्फ फर्काएर ब्यालेस्टिक मिसाईल प्रहार गरेर जापानलाई त्रसीत बनाएको छ । उत्तर कोरीयाको राजधानी प्योङयाङस्थित सुनान एयरपोर्टबाट जापानी समय अनुसार बिहान ६ः५७ मा प्रहार गरेको मिसाईल जापानी आकास