समाचार
चिनियाँ रेल सिगात्से, काठमाण्डौ हुँदै लुम्बिनिसम्म
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताएका छन् । चीन
बृद्ध भत्ता ५ हजार, १५ बर्षमा चीन भन्दा अगाडी
एमालेले आसन्न स्थानीय निकायको चुनावी घोषणा पत्रमा वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । वि.स.०५१ सालमा एमाले नेतृत्वको सरकारले वृद्धहरूको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा
स्थानीय चुनावमा भारतीयले भोट हाल्न पाउने ?
विभिन्न समयमा नेपालका सम्वन्धमा भ्रामक समाचार फैलाउदै आएका भारतीय मिडियाले यसपटक पनि नेपालको बारेमा गलत र कपोल्कल्पित समाचार सम्प्रेषण गरेका छन् । नेपालमा वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनको बिषयालाई
म्यादीमा विप्लव कार्यकर्ता, सरकारलाई चिन्ता
म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचन विरोधीको घुसपैठ
नेपाली चेलि ओमनमा १ लाख ३० हजारमा बिक्री
वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ दिई ओमनमा बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई
संशोधन विधेयक असफल पार्ने विपक्षिको तयारी
एमाले नेतृत्वको ९ दलीय विपक्षी गठबन्धनको बैठकले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक कुनै हालतमा पनि पारित गर्न नदिने निर्णय गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको
खर्च गर्न नसकेपछी भुकम्पपिडितको पैसा फिर्ता
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च हुन नसक्ने भएपछि फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको
प्रेमीकाको मृत्यु, प्रेमीको ५५ दिनपछी जिवितै उद्धार
दुइ महिनादेखि उत्तरी धादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो । उद्धार टोलीले उत्तरी
गोलचक्करमा देश, धरापमा स्थानीय निर्वाचन
संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन बहिष्कार गर्ने चेतावनी
उपत्यकाका ५० सार्वजनिक ठाउँमा खानेपानी ट्यांकी
सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले सात










