सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

आजदेखी देशका ३४ जिल्लामा लाग्यो स्थानीय चुनाव

आजदेखि पहिलो चरणको स्थानीय निर्वाचन औपचारिक रुपमा सुरु हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यसका लागि

एमालेले मेयरको उम्मेद्वार कहा–कहाँ टुंग्यायो ?

काठमाडौं महानगरको उम्मेदवार छान्न बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा केशव स्थापितको नामले प्रवेश पाएको छ । एमालेले भरतपुर र पोखरा महानगरको उम्मेदवार भने टुंगो लगाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको

मुस्ताङमा युरेनियम केन्द्र स्थापना, बृद्ध भत्ता ५ हजार

नेकपा एमालेले ओली सरकार पाला घोषणा गरिएका कार्यक्रमहरुकै झल्को दिने खालका महत्वाकांक्षी एवं लोकप्रिय कार्यक्रम समेटेर स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष

बाहिरिने भयो राप्रपा सरकारबाट, अब के होला ?

प्रधानन्यायाधीश सुशिला कार्की बिरुद्ध महाअभियोग लगाईएपछी राप्रपाले सरकार छाड्ने निर्णय गरेको छ । पार्टीका नेताहरुको दबावका बीच राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारबाट फिर्ता भएपनि आसन्न स्थानीय तहको निर्वाचन

जापानको अहिलेसम्मकै ठुलो युद्धपोत समुद्रमा तैनाथ

जापानले सेनाको भुमिका बढाउँदै विवादास्पद कानुन पारित गरेयता पहिलो पटक अहिलेसम्मकै ठुलो युद्धपोत समुन्द्रमा तैनाथ गरेको छ । इजुमो नाम दिइएको सो युद्धपोतले जापानी समुद्रमा रहेका अमेरिकी जहाजलाई सुरक्षा दिने बताइएको

माओवादीबाट काठमाण्डौ र वडाका मेयरको सुची

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकाको मेयर पदमा सर्वोत्तम डंगोललाई उम्मेदवार बनाएको छ भने उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । ताहचाल घर भएका ६१ वर्षीय डंगोल पुराना कम्युनिष्ट नेता हुन्

Prachanda

प्रधानमन्त्री दाहाल संसद बिघटनको तयारीमा

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा संसद विघठनको छलफल सुरु भएको छ । प्रधानपमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा संसद विघठनको छलफल भइरहेको स्रोतले बताएको छ । राजनीति परिस्थिति माओवादी केन्द्रको नियन्त्रणभन्दा बाहिर

सेनाको आकस्मिक बैठक, एलर्ट रहने निर्णय

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्णयपछि उत्पन्न चुनौतीलाई ख्याल गर्दै नेपाली सेनाले सुरक्षा सर्तर्कता अपनाउने निर्णय गरेको छ । देशमा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्न आइतबार राति बसेको सेनाको पीएसओ बैठकले सुरक्षा

पुर्वराजामाथी एक्कासी किन खनिए कमल थापा

राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका छन् । थापाले पार्टी फुटाउन ज्ञानेन्द्रले षड्यण्त्र गरेको भन्दै आक्रामक रुपमा प्रस्तुत भएको बैठकमा

म डराएकी छैन, सरकारले आरोपको पुष्टि गर्नुपर्छ

मलाई त केही फिल नै भएको छैन । ममाथि महाअभियोग लाग्दै छ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद (रामनारायण) विडारीले मलाई पटक पटक फोन गरी कांग्रेसको दबाब आइरहेको