सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

मध्यरातमा श्रीमतीको हत्या, अर्कैको गर्भ बोकेको शंका

धनगढी उपमहागरपालिका जुगेडाकी अञ्जली सिंहले डेढ महिना अघि गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी थिइन् । झण्डै तीन महिनाको प्रेम सम्वन्ध पछि उनीहरुले गत पुस ८ गते भागी बिहे गरेका थिए

स्ववियुको चुनाव सार्ने प्रधानमन्त्रीको प्रयास विफल

प्रमुख तीन दल तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनाव गर्न सहमत भएका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहित बिद्यार्थी नेता र त्रिबि

मंगलबार देखि काठमाण्डौमा साझाको रात्रि सेवा

साझा यातायातले काठमाण्डौमा रात्रिकालीन बस सेवा सुरु गरेको छ । मंगलबार देखि साझाले राति साढे ८ देखि ११ बजेसम्म ५ वटा रुटमा रात्रीकालीन सेवा दिन सुरु गरेको हो । अस्पतालका कुरुवा, ढिलासम्म

विप्लवका कारण स्ववियु चुनाव एक साता सार्ने संकेत

प्रधानमन्त्रि पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबिच स्ववियु चुनावको मिति सार्ने बिषयमा छलफल भएको छ । बुधबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबिच फाुगन १४

विमानस्थलमा एक्सरे छैन, कर्मचारीलाई करोडौँ बोनस ?

देशका कैयन विमानस्थलमा माइकिङ सुविधा छैन । भद्रपुर, बिराटनगर लगायतका कैयन विमानस्थलमा एक्सरे मेसिन नै छैन । झण्डै ४ अर्ब ऋण त छँदै छ । तर, विमानस्थलको सुधारमा रकम खर्च नगर्ने

६ बर्षिया नाबालिकाको बलत्कारपछी हत्या

कपिलवस्तुको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ । सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा मंगलबार बिहान स्थानीय जवई खोलामा शव

कुवेतबाट २८ मृतकका परिवारलाई ५ करोड क्षतिपूर्ति

नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्ति बापत पाँच करोड पाँच लाख ९९ हजार ७११ रूपैयाँ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले प्रेस

समुन्द्रमा डुबेर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

अस्ट्रेलियाको सिड्नी स्थित मरुबरा समुद्रमा दुई नेपाली युवायुवती डुबेर बेपत्ता भएका छन् । तीमध्ये युवतीको शव फेला परेको स्थानीय प्रहरीले बताएको छ । सोमबार साँझ साथीहरुसँग समुद्रमा घुम्न गएका बेला काठमाडौंकी सृष्टि

यस्तो हुनेछ काठमाण्डौमा मोनो (स्काई) रेल

काठमाडौं महानगरपालिकाले साइमेक्स इन्कसँग राजधानीमा मोनो (स्काई) रेल को सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको छ । माघ २६ मा भएको सम्झौता अनुसार साइमेक्सले निशुल्क सम्भाव्यता अध्ययन गर्नेछ भने त्यस क्रममा आइपरेका

घरबाट खसेर जापानमा नेपाली विद्यार्थीको मृत्यु

जापानको ओकिनावामा चार तल्ले घरबाट खसेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । दाङ घर भएका संजीव चौधरीको मंगलवार बिहान करिव २ बजेर १५ मिनेट जाँदा घरबाट खसेर घटनास्थलमै मृत्यु भएको