समाचार
बिराटनगरमा पर्शुरामदेखि बुढाबुढीसम्म मेयर आकांक्षि
बिराटनगर उपमहानगरपालिकामा मेयरको उम्मेदवार छनोट गर्न नेकपा एमालेलाई हम्मेहम्मे परेको छ । मेयरको उम्मेदवारमा १२ जना आकांक्षी देखिएका छन, जसमा युवा संघका परशुराम बस्नेत समेत छन् । रोचक त के छ भने
प्रहरी स्कुलमा कुन्दनको मृत्युबारे नयाँ खुलासा
सामाजिक सञ्जालको लोकप्रियता बढेसँगै दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीको रुपमा सामाखुशीमा रहेको प्रहरी विद्यालयका छात्र कुन्दन थापाको मृत्यु प्रकरण देखिएको छ । उनको
नेपाल–चीन सैन्य अभ्यासमा भारतको दबाब
एक चिनियाँ विश्लेषकले भारतको दबावका कारण नेपाल–चीन संयुक्त सैन्य अभ्यास तालिममा मात्रै सीमित भएको बताएका छन् । बैशाख ३ गते काठमाडौंमा सुरु भएको ‘सगरमाथा फ्रेन्डसिप २०१७’ नामक सैन्य तालिम १२ गते
अब बोल्दा बोल्दै फोन काटीए क्षतिपुर्ति पाईने
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार
ईपिएस फारम भरेका १५ हजारको त्रुटी भेटियो
रोजगार अनुमति प्रणाली(ईपिएस) अन्तर्गत कोरिया जानका लागि भरेको भाषा परीक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ । पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नाम
खटाएको ठाउँमा नजाने कर्मचारी ३५ दिनभित्र बर्खास्त
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई ३५ दिनभित्र जागिरबाट बर्खास्त गर्ने र दुई वर्षसम्म खुला वा बढुवाबाट पदपूर्ति नगर्ने व्यवस्था सहितको कर्मचारी समायोजन विधेयक मन्त्रिपरिषदको समितिले पारित गरेको छ । समितिको आइतबारको बैठकले
भारतले फिर्ता गर्यो मिचिएको नेपाली जमिन
भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको
गाउँगाउँमा चुनावी चर्चा, फलेवासको भंगरामा शर्मा
यतिबेला देश स्थानीय तहको चुनावी माहोलमा होमिएको छ, गाउँ र नगरमा उमेद्वार कस्लाई बनाउने ? कस्ले जित्ला ? भन्ने चर्चा हुनथालेको छ । यसै सन्दर्भमा पर्वत जिल्ला फलेवास नगरपालिका वडा ९
मृत्युपछी पुर्नजन्म हुन्छ ? मरेको मान्छेले तर्साउँछ ?
मृत्युपछी के हुन्छ होला ? पृथ्वीमा जन्मने हरेकको मनमा उठ्ने साझा प्रश्न हो यो । जन्मपछि मृत्यु हुन्छ नै । तर, मृत्युपछि के हुन्छ ? अक्सर मानव–मनमा यो जिज्ञासा रहिरन्छ ।
कहिले गुड्ला पुर्व–पश्चिम रेल ? यही पाराले ७० बर्ष !
नेपालमा पूर्व–पश्चिम विद्युतीय (बुलेट) रेलमार्ग बन्ने चर्चा हुन थालेको वर्षौं भयो । रेल्वे ट्रयाक निर्माणका लागि काम सुरु नभएको पनि होइन । तर, अहिलेको गतिमा काम भइरहने हो भने पूर्व मेचीबाट










