समाचार

मस्तिष्क चिप ५० जना मानिसमा प्रत्यारोपण
विज्ञान तथा प्रविधिको चरम विकाससँगै मानिसको भविष्यलाई लिएर विभिन्न खाले चिन्ताहरु व्यक्त भइरहेका छन्। चाहे आर्टिफिसियल इन्टेलिजेन्स होस् वा रोबोटको बढ्दो क्रेज, यसले भविष्यमा मानिसको अस्तित्वलाई नै संकटमा पार्ने खतरा रहेको

याया पाण्डाले चर्काएको चीन–अमेरिका विवाद
सन् २००३ मा जब ‘या या’ नामक चिनियाँ पाण्डा अमेरिका ओर्लियो, बेइजिङको त्यो सद्भावना दूतलाई हर्षोल्लासपूर्वक स्वागत गर्नका लागि मेम्फिस अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं मानिसहरु उपस्थित भएका थिए । त्यो क्षण अमेरिका र

डिउटीमा खटिएका सशस्त्रका सइमाथि खुकुरी
कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका-७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र

ईलाममा माटोका ढिस्कोले पुरिएर ४ जनाको मृत्यु
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय

चितवन निकुञ्जमा ८ बर्षमा २२० गैँडाको मृत्यु
विगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र

करेन्ट लागेर दाङमा १ भाषा शिक्षकको मृत्यु
दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय

१३ बर्षिय बालकले गोलि चलाउँदा ९ को मृत्यु
सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको

नवनियुक्त थप तिन जना मन्त्रिको सपथ आज
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज विहीबार हुँदैछ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण

जापानमा आकस्मिक गर्भनिरोध चक्की खुला ?
जापानमा अधिकांश मानिस औषधि पसलहरुमा गर्भनिरोधको आकस्मिक चक्कीको खुला विक्रीको पक्षमा रहेका छन् । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले औषधि पसलका काउन्टरमा सिधैं चक्की बेच्नेबारे सर्वसाधारणहरुको राय बुझेको थियो । सो

नक्कली शरणार्थी प्रकरणमा बहालवाला सचिव
गृहमन्त्रालयमा पेश भएको भुटानी शरणार्थीको नामावलीमा नेपाली नागरिकको नाम राखेर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे । फौजदारी अभियोगमा पक्राउ परेसँग उनी बुधबारदेखि नै निलम्बनमा