सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

जनकपुरमा विद्यार्थीको अश्लील गतिबिधिमा बृद्धी

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जनकपुरले विद्यार्थीहरुले सामाजिक विकृति फैलाएको भन्दै नियन्त्रण गर्न माग गरेको छ । उद्योग वाणिज्य संघ र होटेल व्यवसायीलाई ज्ञापनपत्र बुझाउँदै हिसानले विद्यार्थीबाट हुने अश्लील

आगामी चुनावमा ‘निर्णायक शक्ति’ बन्ने घोषणा

आगामी आम निर्वाचनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ गर्ने संकल्पसाथ एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबार सुरु भएको छ । महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने

एमाले विधान महाधिवेशनले झकिझकाउ गोदावरी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार

Earthquak in sindhupalchok

अफगानिस्तानमा फेरी ५.६ म्याग्नेच्युटको भुकम्प

अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ । यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो । भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो

अमेरिकाले जापानी कारमा लाग्ने कर १५% मा झार्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् जसले जापानसँग जुलाईमा भएको व्यापार सम्झौताको औपचारिक रूपमा कार्यान्वयन सुरु गरेको छ। सम्झौता अनुसार जापानी कार आयातमा लाग्ने महसुल घटाएर

accident

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा

कार्यभार सम्हाले नवनियुक्त आईजीपी खापुङ्गले

गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा दुवाडीले नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी प्रदान गरेका हु्न् । १३ भदौको मन्त्रिपरिषद् बैठकले

Social Site

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द

सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । बिहीबार सञ्चार मन्त्रालयले तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा

Japan Airlines

पाईलटले मदिरासेवन गर्दा JALको उडान १८ घण्टा ढिला

जापान एयरलाइन्स (JAL) का हालैका तीनवटा हवाई उडानहरू हवाईबाट जापान फर्किने क्रममा ढिलाइ भएका छन् — तीमध्ये दुई उडान झण्डै १८ घण्टासम्म ढिलाइ भएका थिए — जब एक पाइलटले मदिरा सेवन

स्कुलबाट फर्किँदा खोलाले बगाएर बालिकाको मृत्यु

नुवाकोटको तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् ।