समाचार

सुत्केरी विदा बढाएर अब ६ महिना सम्म बनाईने
सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले

जापानको ओशाकामा नेपाली महिलाको शव फेला
जापानको ओशाकामा एक नेपाली ‘महिला’को शव समुद्रमा फेला परेको छ । जापान प्रहरीले दिएको जानकारी भन्दै गैरआवासीय नेपाली संघ जापानकी उपाध्यक्ष सङ्गिता अधिकारी सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा यसबारेमा अस्पष्ट खबर लेखेकी

महामन्त्रीद्वय थापा र शर्मा बिद्रोहको तयारीमा
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् । देउवा

आउँदो मनसुनमा ३५ देखि ५५ प्रतिशत कम वर्षा
यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मलाई मनसुन अवधि आकलन गरेको छ । यो समय सरदरभन्दा

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो

बलात्कार आरोपी पक्राउ गर्दा प्रहरीमाथी कुटपिट
बलात्कार मुद्दाका फरार आरोपीलाई पक्राउ गर्दा प्रहरी र पीडितका आफन्तमाथि स्थानीयहरूले आक्रमण गरेर दुई जनालाई घाइते बनाएका छन् । कालीकोटको पलाता ६ खीन सैन भन्ने ठाउँमा अभियुक्त लुकेर बसेको सूचना पाएपछि कहरदेव

स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा घोटाला
निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्नकै लागि नेपाल धितोपत्र बोर्डले गरेको नीतिगत व्यवस्था र सोही व्यवस्थाअनुसार अनुमतिपत्र वितरणका लागि सुरु भएको प्रक्रियामा भ्रष्टाचार भएको सांसदहरूको आरोप छ । प्रतिनिधिसभाको बैठक

काठमाडौं उडेको श्रीको जहाज बीचबाटै भैरहवा फिर्ता
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो । भैरहवाबाट ७ः५५ मा

के चिनियाँ युआनले अमेरिकी डलरलाई जित्ला ?
गत महिना ब्लूम्बर्ग न्यूजमा एउटा चकित पार्ने खालको समाचार छापियो । जस अनुसार चिनियाँ मुद्रा युआन अमेरिकी डलरलाई पछि पार्दै रुसमा सबैभन्दा धेरै कारोबार हुने मुद्रा बनेको छ । सन् २०२२ मा

काठमाण्डौमा असरल्ल तारको व्यवस्थान सुरु
काठमाडौँ महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गरेको