सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

बिमान दुर्घटनामा मृत्यु हुने ४९ पुगे, २२ घाईते

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने क्रममा भएको यूएस बंगला एयरलाइन्सको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । ढाकाबाट आएको उडान नम्बर बिएस २११ यूएस बंगलाको विमान सोमबार

दुर्घटनाग्रस्त बिमानबाट २० जनाको शव निकालियो

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बंगलाको बिमानबाट २० जनाको शब निकालिएको जानकारी प्राप्त भएको छ । जलेको अवस्थामा ति शबहरु निकालेर रनवेमा राखिएको बताईएको छ । उद्दारमा खटिएको सुरक्षाकर्मीले दिएको जानकारी

जल्दै गरेको बिमानबाट १४ जना यात्रुलाई निकालियो

बंगलादेशको राजधानी ढाँकाबाट उडेको युएस बंगलाको बिमान काठमाण्डौस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बिमानमा ४ जना चालक दलका सदस्यसहित ७१ यात्रु रहेको जानकारी प्राप्त भएको

यूएस बंगलाको बिमान त्रिभुवन बिमानस्थालमा दुर्घटना

अवतरणको क्रममा यूएस बङ्लाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना भएको जानकारी आएको छ । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा

KP OLi

प्रधानमन्त्री ओलीलाई विश्वासको मत, तिन चौथाई पक्षमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ बढी सांसदको विश्वास मत प्राप्त गरेका छन् । माओवादी केन्द्रको समर्थनमा फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार संसदमा तीन चौथाई सांसदबाट विश्वासको

अर्थमन्त्री लगायत मनोनित ३ सांसदको सपथ फुकुवा

देउवा सरकारले जाँदाजाँदै राष्ट्रियसभामा मनोनित गरेको निर्णयलाई उल्ट्याएर ओली सरकारले मनोनित गरेका तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश

अमेजनका बेजोस बिश्वका धनी, बढ्यो बिनोद सम्पति

विश्व प्रसिद्ध म्यागजिन फोर्ब्सको सूचीमा समावेश नेपालका एक मात्र खर्बपति विनोद चौधरीले एक वर्षमा २० अर्ब रुपैयाँ सम्पत्ति बढाएका छन् । विश्वभरीका खर्बपतिको सुची हरेक वर्ष सार्वजनिक गरिरहेको फोर्ब्सले सन् २०१८

भारतबाट लक्की ड्रको धन्दा चलाउने ३ जना फन्दामा

भारतमा लक्की ड्र (चिठ्ठा) परेको छ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देहीको सियारी गाउँपालिका १ का २४ वर्षीय अंगदकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका १ का विराज

युवतीले फुलवारीमा भेट्न बोलाएकी कुमारको हत्या

आफुसँग परिचित युवतीले काठमाडौंको बालाजु स्थित ‘फुलबारीमा भेटौं’ भनेपछि उनलाई भेट्न पुगेका कक्षा १० मा अध्ययनरत कुमार सुचिकारको हत्या भएको छ । सुचिकारको हत्यामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ

साढे ३२ केजी सुन काण्डमा भरिया सनमको हत्या

मोरङ, उर्लावारी ७ का ३३ वर्षीय सनम शाक्य मंगलबार अपहरणमा परेका थिए । उनलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा अपराध महाशाखा र स्थानीय प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्या मार्गमा चेकजाँच