Slider
उत्साहकासाथ दुई घण्टामा २० प्रतिशत मतदान
पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज ३४ जिल्लामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध
भोट हालेर यसरी फर्कीनुहोस भोलीको चुनावमा
भोली पहिलो चरणको स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदानका क्रममा गर्भवती, जेष्ठ नागरिक, अशक्त, दृष्टिविहीन लगायतलाई लाइनमा नबसी मतदान गर्ने व्यवस्था मिलाएको छ । आयोगले हरेक मतदानस्थलमा अशक्त, जेष्ठ नागरिकहरुका लागि
सरकारी परिचयपत्रले पनि भोट हाल्न पाईने
आइतबार हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएको छ । यससँगै निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ
उम्मेद्वारी फिर्ता नलिएपछी पतिद्वारा निर्घात कुटपिट
आजभन्दा १२ वर्षअघि अन्तरजातीय विवाह गरेकी कास्कीको रुपा गाउँपालिकाकी पद्मा क्षेत्री गुरुङले चुनावमा उम्मेदवार बनेकै कारण आफ्नै श्रीमानबाट मरणासन्न हुनेगरी कुटिन्छु भनेर सायदै सोचेकी थिइन् होला । तर, स्थानीय निर्वाचनमा भाग
तामाङको हत्यापछी माओवादी कार्यकर्ता भागाभाग
दोलखाको जुँगुमा चुनावी झडपका क्रममा मारिएका कुलवहादुर तामाङको हत्या अभियोगमा पूर्व राज्यमन्त्री देवी खड्का सहित माओवादी केन्द्रका केन्द्रीय नेताहरु विरुद्ध किटानी जाहेरी परेपछी माओवादी कार्यकर्ताहरुको भागाभभाग भएको छ । मृतक कुलबहादुरका पिता
माओवादीले १७ राउण्ड गोली चलायो, एकको मृत्य
पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ देवी खड्का र अरु केन्द्रीय नेताहरुकै संलग्नतामा एमाले उम्मेद्वारका छोरोको निर्मम हत्या भएको दोलखा एमालेले बताएको छ । जुँगुका स्थानीय एमाले नेताहरुका अनुसार उनीहरुले
लोडसेडिङ हटाउने को हुन त कुलमान घिसिङ ?
‘गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो बसेको हुन्थ्यो ।’ अहिले काठमाडौंलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान भन्छन–‘मैले काठमाडौं आएपछि नै हो, बिजुली
हुँदाहुँदा झण्डा र टि–सर्ट बनाउन पनि कालोबजारी
राजनीतिक दलले अत्यधिक मात्रामा झन्डा बनाएपछि निर्वाचन नजिकिँदै जाँदा चुनाव चिन्ह् र पार्टीको झन्डा छाप्ने कपडाको अभाव भएको छ । झन्डा बनाउँदै आएका व्यवसायीले कालोबजारीमा महँगो मूल्यमा कपडा किनेर आपूर्ति गरेका
मत बदर नगरी भोट कसरी हाल्ने ? भिडियोसहित
स्थानीय तहको प्रतिनिधि छान्न अब ६ दिनमात्र बाँकी छ । बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । तर अँझै पनि धेरै मतदातालाई बैशाख
फ्रान्सेली राष्ट्रपति म्याक्रोनको अपत्यारीलो फड्को
तीन वर्ष अघिसम्म इमानुएल म्याक्रोनलाई धेरै फ्रान्सेली जनताले चिन्दैनथे । तर, उनी आज फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । राजनीतिक दल खोलेको एक वर्षमा नै राष्ट्रपति बन्नु असाधारण सफलताको कथा हो











