सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

Parliament Building of Nepal

महाभियोग तत्काललाई साम्य तर समाधान अन्यौलमै

प्रधानन्यायाधीश सुशीला कार्कीको महाभियोगलाई लिएर संसद् र न्यायपालिकाबीचको उग्र द्वन्द्व नियन्त्रण गर्ने प्रयासमा सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र शीतलनिवास लागिपरे पनि ध्रुवीकृत राजनीतिका विभिन्न पक्षले आफ्नो रणनीति भने गोप्य नै राखेका छन्

चुनाव नहुँदै ३१६ जना निर्बिरोध, एमाले अगाडी

पहिलो चरणमा हुन गइरहेको प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ गाउँपालिका र नगरपालिकाका विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन

दाहालले देउवालाई प्रधानमन्त्री बन्ने पालो दिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै दाहालले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका

Parliament Building of Nepal

महाअभियोगबारे संसदमा के होला ? सबैतिर चोसो

सबैतिर चासो छ–सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले

‘मन्दिरमा छिर्न नपाएको पिडा’ चुनावी नारामा

काठमाडौं लगायतका सहरी क्षेत्रमा रेल, वाईफाई र स्मार्ट सिटीजस्ता विषय दलहरुको निर्वाचनको नारा बनिरहेका बेला सप्तरीका पाँचवटा दलित बस्तीका महिला उम्मेदवारहरु भने फरक नाराका साथ चुनावी मैदानमा होमिएका छन् । उनीहरुले

दुई ध्रुवका कांग्रेस र माओवादीबीच चुनावी तालमेल

राजनितीक विचारधाराका हिसाबले दुई ध्रुवका नेपाली काँग्रेस र माओवादी केन्द्रबीच दुई महानगर, एक उपमहानगर र ४ नगरपालिकामा उम्मेद्वारीमा तालमेल भएको छ । नेपाली काँग्रेसको केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश

आजदेखी देशका ३४ जिल्लामा लाग्यो स्थानीय चुनाव

आजदेखि पहिलो चरणको स्थानीय निर्वाचन औपचारिक रुपमा सुरु हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची छ । यसका लागि

बाहिरिने भयो राप्रपा सरकारबाट, अब के होला ?

प्रधानन्यायाधीश सुशिला कार्की बिरुद्ध महाअभियोग लगाईएपछी राप्रपाले सरकार छाड्ने निर्णय गरेको छ । पार्टीका नेताहरुको दबावका बीच राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारबाट फिर्ता भएपनि आसन्न स्थानीय तहको निर्वाचन

Prachanda

प्रधानमन्त्री दाहाल संसद बिघटनको तयारीमा

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा संसद विघठनको छलफल सुरु भएको छ । प्रधानपमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा संसद विघठनको छलफल भइरहेको स्रोतले बताएको छ । राजनीति परिस्थिति माओवादी केन्द्रको नियन्त्रणभन्दा बाहिर

राप्रपाको आकस्मिक बैठक, सरकार छाड्ने संकेत

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएपछी सत्ता गठबन्धन दल राप्रपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । यो बैठकबाट राप्रपाले सरकार छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय गर्नेछ । सत्तारुढ नेपाली कांग्रेस