Slider
आईजीपीले किन पठाए डिआईजी पछी सुराकी
नेपाल प्रहरीमा आफ्नै सहकर्मीविरुद्ध कति खतरानाक खेल भइरहेको छ भन्ने उदाहरण बिहीबारको एउटा घटनाले देखाएको छ । प्रसंग हो, बिहीबार ललितपुरमा पक्राउ परेका दुई जना सुराकीको । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले
यस्ता छन, निर्वाचित जनप्रतिनिधिका जिम्मेवारी
मन्त्रिपरिषदको आजको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी आदेश २०७४ जारी गरेको छ । स्थानीय विकास मन्त्रालयले तयार पारेको आदेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेको
मतपत्र छानबिन प्रतिवेदन आयोगमा बुझाईयो
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता
पदक पाउन कतिओटा बिहे गर्नुपर्छ प्रधानमन्त्रीज्यु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा प्रदान गरिएको मानपदवी र पदक वितरणको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहाललाई सुप्रबल जनसेवाश्री मानपदवी प्रदान गरिएको भन्दै
बालुवाटारमा बनेको थियो मतपत्र च्यात्ने योजना
भरतपुरमा आइतबार राती मतगणना भइरहेका बेला माओवादीका मतगणना प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले एक्कासी मतपत्र च्याते । राती ११ बजेर ५२ मिनेटमा भएको उक्त घटनाको योजना भने राती १० बजे
मतपत्र च्यातिएपछी पुनः मतदान कि मतगणना
मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना रोकिएको छ । मतपत्र कसले च्यात्यो भन्नेमा एमाले र माओवादीले एक अर्कालाई आरोप लगाएका छन् । तर, चितवनका प्रहरी प्रमुखले माओवादी
हिँजोसम्म एमाले थिएँ, अब काठमाण्डौबासीः शाक्य
काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाण्डौको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् । उनले सुन्दर, सम्बृद्ध र सुरक्षित काठमाण्डौ बनाउने आफूहरुको लक्ष्य रहेको पनि बताएका छन । निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई
आउँदो हप्ता चिनियाँ ईन्टरनेटसँग जोडीँदै नेपाल
अबको एक हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । नेपाल टेलिकमले जेठ १८ गतेभित्रै रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ल्याउन लागेको हो । यसअघि झण्डै ६ महिनाअघि नै चीनबाट इन्टरनेट
पोखरा र काठमाण्डौमा एमालेले जित्ने पक्कापक्की
भुगोलको हिसाबले देशकै ठुलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको जित सुनिश्चित भएको छ । ३३ वडामध्ये ३१ वडाको मत परिणाम सार्वजनिक हुँदा जिसी कांग्रेसका उम्मेदवार रामजि कुवँर भन्दा
दुलहीको अनुहार मन नपरेपछी बिहेलगत्तै डिभोर्स
बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध विच्छेद) दिएका छन् । भारतको बिहार बेतिया नजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह











