सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

Corona

नेपालमा कोरोना संक्रमितको संख्या १८२१ पुग्यो

गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी स्याङ्जामा पनि ५ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलबार बिहान गण्डकी प्रदेश सरकारद्वारा

kathmandu lockdown

ठाउँ हेरेर लकडाउन खुकुलो पार्ने सरकारको तयारी

लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित दुई जना थिए । लकडाउनको ७० औं दिन अर्थात् मंगलबार बिहानसम्म यो संख्या १ हजार ८ सय २१ पुगेको छ । यहीबीचमा

Coronavirus test

बैतडीमा क्वारेन्टाइनमा २२ बर्षिय युवतीको मृत्यु

बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही

Corona Virus

थप १३ मा कोरोनो, संक्रमित संख्या १८११ पुग्यो

सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३

Coronavirus test

पोखराको कोरोना अस्पतालमा एकजनाको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ एक जनाको मृत्यु भएको छ । पोखरास्थित उक्त कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्की छन् । २ हप्ताअघि

Corona

एकैदिन २२६ मा कोरोना, संक्रमित संख्या १७९८

बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । थपिएका संक्रमितमा

Nepal India Map

भारतसंग वार्ता गर्दा छुटाउनै नहुने २ प्रमाण

सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुरा मुहान भएको काली (महाकाली) अन्तराष्ट्रिय सीमा नदी हो भन्नुका विभिन्न तथ्यहरू छन् । त्यसैका आधारमा नेपाल सरकारले जेठ ८ गते महाकालीवारिका अतिक्रमित भू–भाग समेटेर नेपालको

Rajpatrama Nishan Chhap

संशोधन विधेयक जनताका लागी सार्बजनिक

प्रतिनिधि सभामा पेश भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसाधारण जनताको जानकारीको लागि सर्वजनिक भएको छ । संविधानको धारा २७४ र प्रतिनिधि सभा नियमावलीको नियम १३७ अनुसार संविधान संशोधन विधेयक संसदमा प्रस्तुत

Banke Accident

बाँकेमा फोर्स गाडी र ट्रक ठोक्किँदा १२ को मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् । भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर

Coronavirus test

नेपालमा कोरोनाका कारण आठौँ व्यक्तिको मृत्यु

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनको सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेशमा कोरानाबाट ज्यान