Slider
सिल्क एयर जर्बजस्ती ल्याण्डिङ, यात्रु सबै नेपाली
अष्ट्रेलियाबाट ९८ जना यात्रु बोकेर आएको सिल्क एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशन विपरीत अवतरण गरेको खुलासा भएको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क
कोरोनाका कारण वेलायतमा एक नेपालीको मृत्यु
कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । यो समाचार नमस्ते नेपाली अनलाईनमा नरेश खपाङ्गी मगरले लेखेका छन् । हामीले यो समाचार सोही अनलाईनबाट जस्ताको तस्तै साभार
मगरले यसकारण कोरोनाको हल्ला फैलाएछन्
कोरोना भाइरसबारे अडियो बनाई अफवाह फैलाएको आरोपमा पक्राउ परेका विवेक थापा मगरले आफ्नो फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको प्रहरीलाई बयान दिएका छन् । केन्द्रीय साइबर ब्युरोले शनिबार दिउँसो उनलाई
विदेशबाट नेपाल फर्किएका ६२ जना क्वारेन्टाईनमा
सरकारले नेपाल प्रवेशमा लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै आफुखुशि त्रिभुवन विमानस्थलमार्फत नेपाल आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको छ । विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा लगिएको छ । जसमा ४ जना
सेनाले हेलिकप्टरबाट औषधी छर्कने हल्ला झुठो
‘कोरोनाको संक्रमण नहाोस भनेर सेनाले किटनाशक औषधि छर्किंदै’ भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्
कोरोनाबारे हल्ला फिजाउने मगर नियन्त्रणमा
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले मृत्यु भएको भन्दै अडियो बनाएर झुटो प्रचार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा
चैत १० देखि लामो दुरिका यातायात सेवा बन्द
सरकारले कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट रोक्नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ । लामो दुरिका सवारी साधनलाई कहिलेसम्मलाई बन्द गर्ने भनेर समयसिमा भने
चैत ९ देखि २१ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द
सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक,
चैत्र ७ बाट नेपाल जान प्रतिबन्धित देशको सुची
सरकारले आजबाट यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानसहित ६६ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । यो प्रतिबन्ध चैत ७ गते अर्थात आज शुक्रबार मध्यरातबाट लागू हुँदैछ । अब
कोरोनाले घर फर्कनेको लर्को, टिकट कालोबजारी
कोरोना (कोभिड–१९)को सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा दशैँ तिहारमा झैँ यात्रुको भीड निकै बाक्लो










