सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो
सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुर्घटनामा परी ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती
सि जिनपिङ आउँदा २ घण्टा हवाई उडान बन्द
चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानका कारण कम्तीमा दुई दिन शनिबार र आइतबार दर्जनौं अन्तराष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित
सिन्धुपाल्चोकमा बस दुर्घटना, ८ को मृत्यु, ४० घाईते
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शीले बताएका
आईतबार विदा, ३ घण्टा सवारी बन्द, सुरक्षामा सेना
नेपाल भ्रमणमा आउँदै गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव
नेपाल भ्रमणको पुर्वसन्ध्यामा के भने चिनियाँ राष्ट्रपतिले
नेपाल भ्रमणको पुर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र नेपाल एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ भएको बताएका छन् । उनले नेपाल र चीनले मिलेर गर्नुपर्ने चारवटा काम औंल्याएका छन् ।
साथीहरुबिचको विवादमा कुटपिट गरी १ को हत्या
भलिबल खेल्नको लागि जम्मा भएका स्थानीय युवाहरुबीच एक–आपसमा झगडा हुँदा स्याङ्जाको हरिनास गाउँपालिका–५ बलिडाँडामा एक युवाको मृत्यु भएको छ । साथीसाथीबीच झगडा हुँदा कुटपिट गर्दै एक युवाको हत्या गरेको प्रहरीले बताएको
जापान पस्दै सुपर ताईफु, असर कहाँ–कहाँ गर्दैछ ?
जापानको मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोली शनिबार र पर्सी आईतबार हगिविस नामको शक्तिशाली ताईफु (आँधीबेहरी) ले राजधानी टोकियो र आसपासका क्षेत्रहरुको जनजिवन अस्तव्यस्त बनाउन सक्ने देखिएको छ । मौसमविदहरुले
सीको स्वागतमा बनाइएको फ्लेक्स च्यात्ने पक्राउ
चिनियाँ राष्ट्रपति सी चिन फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातेको आरोपमा प्रहरीले
दशैंको टिकाकै दिन बुढी र छोरी मारेर आत्महत्या
सुनसरीको इटहरी १७ मा दसैंको टिकाको दिन दर्दनाक घटना घटेको छ । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् । श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती
राष्ट्रपती सीको भ्रमण ऐतिहासिक हुनेछः चिन
चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ, जसमा ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्कको नयाँ खाका समेत रहेको छ । राष्ट्रपति सी २५ गते शनिबार नेपाल आउनेछन् । भारतीय











