सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चल्ने गाडी थन्काएर विलासी गाडी, राज्यकोषको दहन

सरकारी कार्यालयहरूमा हजारौं सवारी साधन थन्किएका छन् । ती बिग्रेका र थोत्रिएका पनि होइनन् । तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद गर्ने प्रवृत्ति

खेतवारीमै कक्षा, कुटोकोदालो देखी कम्प्युटरसम्म पढाईने

‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा…’ मुगुकी आङ्बु लामा गुन्गुनाइरहेकी थिइन । बाजुराका नरेश मल्ल देउडा गाउँदै थिए । उनीहरूसँगै रमाइरहेका थिए, धादिङकी सन्जिता चेपाङ, सर्लाहीका देव साह, बाजुराका धिरज मल्ल लगायतका बालबालिका । खोटाङको दिक्तेल

पहुँचवालालाई करोडौँ, गरिवका निवेदनको बेवास्ता किन ?

सरकारले विपन्न गरिब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा दोहोरो चरित्र देखाउँदै आएको पाइएको छ । आर्थिक सहायता सम्बन्धी कार्यविधिलाई कुल्चँदै सरकारले आफूनिकटलाई करोडौं रुपैयाँ वितरण गर्दै आएको पाइएको हो

छठको आज मुख्य दिन, धर्म र भुगोल जोड्दै छठ पर्व

आज छठ पर्वको मुख्य दिन । सूर्यदेवको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि शुरु भएको हो

हिन्दु धर्मलाई गाली गर्दै धर्म परिवर्तन गराउने खोरमा

केही दिन अघि बुट्वलको सुकुम्वासी वस्तीमा बिभिन्न लोभ लालच देखाई धर्म परिवर्तन गराउन हिँडिरहेका दुई जना जापानी र दुई जना नेपाली नागरिक पक्राउ परेको समाचार सेलाउन नपाउँदै बर्दियामा पनि धर्म परिवर्तन

श्रीमतीको उपचारका लागी प्रचण्ड तातोपानी कुण्डमा

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नशासम्बन्धी रोगबाट थलिएकी आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि सोमबार म्याग्दीको तातोपानी कुण्डमा पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको परिवारसहित तातोपानी पुगेका दाहालले

विदेशमा रहेका नेपालीले कहिले पाउलान भोट हाल्न

निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भन्ने बिषयको तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने

‘कार्टुन क्रु’ कि आश्माले किन छाडिन सरोजको साथ ?

कार्टुन क्रु मा सरोज अधिकारीकी जोडी बनेर चर्चामा आएकी आश्मा बिश्वकर्माले सरोजको साथ छोडेकी छिन् । उनले अब सन्नी सिंहसँग सहकार्य गर्ने भएकी छिन् । पछिल्लो सिरिज ‘ट्वान्टी फस्र्ट लभ’को सफलतासँगै

प्रियंका र निकको बिहेको फोटो खिच्न मात्रै २५ करोड

अहिलेको दुनियाँमा फोटोले मानिसको जिवनमा कति महत्व राख्छ भन्ने कुरा जो कसैलाई थाहा भएकै कुरा हो । सामान्यतया सम्झनाका लागी खिचिने फोटो सेलिब्रिटीका लागी भने सान र आम्दानीको स्रोत हो । आउँदो

देउवा बिरोधिहरुको सुजाताको घरमा गोप्य छलफल

पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा एकलौटी ढंगले निर्णय गरी पार्टीलाई आफ्नो पेवाको रुपमा सञ्चालन गरेको भन्दै लामो समयदेखी मोर्चाबन्दी गरिरहेका रामचन्द्र पौडेल र कृष्ण सिटौला समुहले नेतृ सुजाता कोइरालाको निवासमा