डि.भि. भर्नुभयो ? भर्ने मिति कार्तिक २० सम्म मात्रै
के तपाइलाई अमेरिका जान मन छ ? आउनुहोस डिभि यहाँ भरिन्छ । यहाँबाट आजसम्म यति जनाको डिभि परिसक्यो । नभरे के हो के ? भरे अवश्य पर्छ । यस्तै यस्तै आसयका
अन्धाधुद चलाएको गोलीले अमेरिकामा ११ जनाको मृत्यु
अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । गोलिकाण्डमा ६ जना घाइते भएका छन् । यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा बन्दुक आक्रमण भएको हो
‘मान्छे मारेको हुँ’ भन्ने कबुल गराउन निर्दोषलाई यातना
प्रहरीले निर्दोष व्यक्तिलाई जबरजस्ती हत्या अभियोग स्वीकार गराउन चरम यातना दिएको अर्को घटना बाहिर आएको छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा लापरबाही गर्नुका साथै
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा एक्कासी समस्या
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण उनी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत अनुपस्थित भएका छन् । नेकपाका महासचिव
जिप दुर्घटनामा डिआइजीसहित तिन जनाको मृत्यु
भर्खरै प्राप्त जानकारी अनुसार काभ्रेको मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु तीन जना घाइते भएको प्रहरीले बताएको छ । बा ३ च
अष्ट्रेलिया पढ्न गएका नेपाली युवती यौन पेशामा ?
सुनौलो भविष्य र हजार सपना बोकेर अध्ययन भिषामा अष्ट्रेलिया छिरेका कलकलाउँदा नेपाली युवतीहरु आर्थिक जोहो गर्न यौन पेशामा लाग्ने गरेको समाचार अहिले अनलाइनहरुले छ्यापछ्याप्ती लेख्न थालेका छन् । यसको सत्यता के
आश देखाएर झुलाउने भारत हाम्रो मित्र कि दुश्मन ?
भूकम्पमा भत्किएका संरचना पुर्ननिर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुर्ननिर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो
खलाँसीले चलाएको ट्रकले लियो तिन जनाको ज्यान
राजधानी काठमाडौंको तारकेश्वर–५ लोलाङ हाइटमा ट्रकको ठक्करबाट मृत्यु भएकी गोरखा सहिद लाखन–७ की ७० वर्षीय तिलकुमारी तिवारीको शव शुक्रबार साँझसम्म पनि उठ्न सकेको छैन । सोही ट्रकको ठक्करबाट उपचारका क्रममा अस्पतालमा मृत्यु भएका
अम्बा खाँदा घाँटीमा अड्किएर बालकको ज्यान गयो
स्याङ्जाको वालिङ नगरपालिका–१३ सिख्रेका पाँच वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको आफ्नै घरमा
नेपाल र भारत जुम्ल्याहा भाई हुन्ः सिताराम यचुरी
पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा भाग लिन नेपाल आएका भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले नेपाल र भारतबीचको सम्बन्धमा कसैले पनि म ठूलो दाइ हुँ भन्ने मानसिकता











