अर्थवाल

सगुनमा लगानी गर्ने आज अन्तिम मौका
अमेरिका — संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन, ले खोलेको मिनि (आइपिओ) मा लगानी गर्ने अवसर बुधबार एक दिन मात्रै बांकी रहेको कम्पनीले जनाएको छ। कम्पनीले “ग” श्रेणीको

लगानीकर्ता भड्काउन आएको सुनियोजित समाचारबारे सगुनको विज्ञप्ती
सामाजिक सञ्जालको दुनियाँमा आफ्नो फरक पहिचानसहित विश्वबजारमा उदायको नेपालीद्वारा स्थापित तथा सञ्चालित इकमर्स कम्पनी सगुनले पछिल्लो समय आफ्नो कम्पनीको बारेमा प्रकाशित भएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अमेरिकामा मुख्यालय रहेको

बिद्युत प्राधिकरणबाट कुलमानको बिदाई
कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले

असोज १ गतेबाट हवाई टिकटको बुकिङ खुला
सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् । त्यस अगाडि कम्पनीहरु कुन–कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन्

भारतले प्याज निर्यात रोक्दा नेपालमा मुल्य बढ्यो
भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज(भारतीय)को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१

अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सरकारी तयारी
सरकारले विदेशबाट स्वदेश फर्किन चाहाने नेपालीको दैनिक कोटा संख्या बढाउने भएको छ । उडानका शर्तहरु पूरा गरेर आउने नेपालीलाई आउन दिने र सोही आधारमा उडान संख्या थप गरिने संस्कृति पर्यटन तथा

आन्तरिक उडानका लागी ५ जहाज किन्ने तयारी
नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि पाँच नयाँ जहाज खरिद गर्ने तयारी गरिरहेको छ । ३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर नेपाल एयरलाइन्सले फेरि आन्तरिक जहाज खरिदको योजना बनाइरहेको छ । एयरलाइन्सको

घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाइने
घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था

सगुनमार्फत अन्तरराष्ट्रिय लगानी गर्ने सुनौलो मौका
पछिल्लो समय आफ्नो फरक पहिचानका साथ सामाजिक सञ्जालको दुनियाँमा स्थापित हुँदै गरेको सगुनले प्रवासी नेपालीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ । सगुनले आवश्यक पुँजी जम्मा गर्नका लागी मिनि आईपिओमार्फत

भदौ १६ गतेदेखि शर्तसहित नियमित उडान खुल्ने
सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार